महान्यायाधिवक्ता कार्यालयको पञ्चवर्षिय रणनितिक योजना अनुरुप यस कार्यालयबाट सम्पादन हुने गतिविधी कार्यक्रम अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम डडेल्धुरा जिल्ला स्थित अमरगढी नगरपालिका वडा नं. ७ पोखरामा मिति २०७८।०९।१६ गते सम्पन्न गरिएको छ ।

samachar

2078-6-20


संलग्न जोडिएका विवरणहरु

download