2078-5-25
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला सरकारी वकील कार्यालय, मुगुको क्रियाकलाप ५.१.२.६ अभियोजन तथा प्रमाण सङ्कलन र परीक्षणका सम्बन्धमा सरोकारबालाहरूबीच छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रमअनुसार आज मिति २०७८।५।२५ गते शुक्रबार विभिन्न सरोकारबाला निकायहरूबीच छलफल र अन्तरक्रिया भई विभिन्न निर्णयहरू गरियो।
कार्यक्रममा मुगु जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री पुण्यप्रसाद सापकोटा; जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब उपरीक्षक श्री चित्रबहादुर भट्टराई; अधिवक्ताद्वय श्री कुबेरजङ्ग शाही र नरबहादुर रावल; मेलमिलापकर्ता तथा समाजसेवी श्रीमती एकमाया शाही; जिल्ला सरकारी वकील कार्यालय, मुगुका सहायक जिल्ला न्यायाधिवक्ता श्री विजयराज घिमिरे; डिभिजन वन कार्यालय, मुगुका सहायक वन अधिकृत श्री प्रणिल देवकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताले गर्नुभएको थियो।
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न