सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।४।२९ गते जि.स.व.का. मुगुमा भएको बैठक

samachar

2078-4-30

महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाबमोजिम जिल्ला सरकारी वकील कार्यालय, मुगुको आ.. २०७८/०७९ को वार्षिक कार्य योजनाको क्रियाकलाप ५...- कसूरको अनुसन्धानको सम्बन्धमा अनुसन्धान अधिकारी र सरकारी वकीलबीच प्रत्येक महिना कार्यसमीक्षा बैठक गर्ने।

 

प्रत्येक महिनाको अन्तिम शुक्रबार सरकारी वकील र अनुसन्धान अधिकारीको बैठक गर्ने।

 

उपर्युक्तबमोजिमको कार्ययोजनाअनुसार २०७८।४।२९ गते जिल्ला सरकारी वकील कार्यालय, मुगुमा सरकारी वकील सहायक जिल्ला न्यायाधिवक्ता विजयराज घिमिरे तथा अनुसन्धान अधिकारीहरू प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई र प्रहरी नायब निरीक्षक राजु पुरीसमेतको बैठक बसी हाल अनुसन्धानका क्रममा रहेका मुद्दाहरू तथा अन्य विषयमा छलफल भई विभिन्न निर्णयहरू गरिए।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।


उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।


मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।


आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको