2021-07-21
महान्यायाधिवक्ता कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजानाको प्रभावकारी कार्यान्वयनका लागि आ व २०७८/०७९ का लागि देहायबमोजिम योजना कार्यान्वयन समिति गठन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।
१. सहायक जिल्ला न्यायाधिवक्ता श्री विजयराज घिमिरे- संयोजक
२. नायब सुब्बा श्री सुनमाया मल्ल- सदस्य
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न