2021-03-10
परिपत्र उ.स.व.का. जुम्लाको च.नं. ३५७ मिति २०७७-११-२६
विषय:- परिपत्र ।
श्री जिल्ला सरकारी वकील कार्यालय,
हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट ।
यस कार्यालय मातहत जिल्ला सरकारी वकील कार्यालयको कार्यालय प्रमुखले ७ दिन भन्दा बढीको कुनै विदा वा काज माग गर्दा विदाको अविधमा कार्यालयको कामकाजमा कुनै असर नपर्ने ब्यवस्था आफैले मिलाएर सो कुरा समेत अनिवार्य रुपमा निवेदन माग पत्रमा खुलाई पठाउने गर्नहुन निर्देशानुसार अनुरोध गरिन्छ ।
समन्वय समितिको वैठक
समुदायमा सरकारी वकील कार्यक्रम-श्रीढुस्का
समुदायमा सरकारी वकील कार्यक्रम - श्रीढुस्का
समुदायमा सरकारी वकील कार्याक्रम- सिँजा
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम-पातारासी
समुदायमा सरकारी वकील कार्याक्रम
बढुवाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८१/०३/१२ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
मिति २०८१/०१/२८ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
आज मिति २०८०/११/३० गते समुदायमा सरकारी वकील कार्यक्रम सँग सम्बन्धित
जानकारी सम्बन्धमा
जानकारी सम्बन्धमा ।
पुनरावेदन सम्बन्धमा ।
मिति २०७९/०८/२१ गते बसेको समन्वय समितिको बैठक सम्बन्धमा ।
२०७९-०८-२० गते कारागार कार्यालय जुम्लाको निरिक्षण सम्बन्धमा
मिति २०७९/८/२१ गते पातारासी गाउँपालिका वडा नं.५ ल्हासीमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/५/१४ गते सिमकोट ४ बुराँउसेमा समुदायमा सरकारी वकील कार्यक्रम