2077-8-15
मिति २०७७।८।१५ गते छायाँनाथ रारा नगरपालिका वडा नं ११, तली सालिम भन्ने स्थानमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा वडा नं ११ का वडा सदस्य श्री हर्क भग्री, आमा समूहका सदस्यहरू लगायत उक्त वडाका ४३ जना स्थानीय व्यक्तिहरूको उपस्थिति रह्यो।कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालयका सजिन्या विजयराज घिमिरेले गर्नुभयो भने नासु सुनमाया मल्लले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।नासु प्रकाशहरि धितालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।साथै जिल्ला सरकारी वकील कार्यालयबाट सकअ बखतबहादुर शाही, कासद्वय लोकेन्द्र भाम र ज्ञानराज महतारासमेत उपस्थित हुनुहुन्थ्यो।सहभागीहरूको जिज्ञासाको सम्बोधन सजिन्या विजयराज घिमिरेले गर्नुभएको थियो।
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न