2077-8-13
मिति २०७७।७।२ गते जि मुगु, छायाँनाथ रारा नगरपालिका-१, ठिनीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो।कुल ४२ जना सहभागीहरू उपस्थित उक्त कार्यक्रम सञ्चालन नासु श्री प्रकाशहरि धितालले गर्नुभएको थियो भने कार्यक्रममा उठेका प्रश्नहरूको सम्बोधन निमित्त जिल्ला न्यायाधिवक्ता श्री कर्णबहादुर महतले गर्नुभएको थियो।स्वागत मन्तव्य नासु श्री सुनमाया मल्लले गरी सञ्चालित उक्त कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरू नियमितरूपमा आयोजना भएमा समाजमा न्याय व्यवस्था कायम गर्न सघाउ पुग्ने विचार व्यक्त गर्नुभएको थियो।
बिस्तृत विवरण तलको लिङ्कमा उपलब्ध छ।
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७९/०२/२७ गते बैठक सम्पन्न ।
उच्च सरकारी वकील कार्यालय जुम्ला का नि. सह-न्यायाधिवक्ता श्री शम्भु गौतम र सहायक न्यायाधिवक्ता श्री सीताराम राउत सहित को टोलले जिल्ला सरकारी वकील कार्यालय गमगढी मुगुमा मिति २०७८/१२/१७ गते निरीक्षण सम्पन्न ।
मिति 2078/11/29 गते आईतबार अनुसन्धान तथा अभियोजन सुदृढ र प्रभाबकारी बानाउन नि. जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७८/११/११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय मुगुमा अनुसन्धन अधिकारी र सरकारी वकील बिच बैठक सम्पन्न ।
आ.ब. २०७८/०७९ को पुजिंगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भन्सा घर निर्माण भैइरएको
आ.ब. २०७८/०७९ को पुजिगत बजेट अन्तर्गत कार्यालयको स्नान घर र शौचालय साथै भान्सा घर निमारण भैइरहेको ।
जि.स.व.का., मुगुको २०७८।७।१५ गते निरीक्षण सम्पन्न
निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश थापाको स्वागत कार्यक्रम
साक्षी सम्पर्क व्यक्ति तोकिएको
सरकारी वकील र अनुसन्धान अधिकारीबीच २०७८।६।२२ गतेको बैठक
जिल्ला समन्वय समितिको बैठक सम्पन्न