2076-8-5
मिति २०७६ साल कार्तिक २९ गते शुक्रवारका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ। सम्मानित महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका नायव महान्यायाधिवक्ता श्री विश्वराज कोईरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी श्री कृष्णकुमार निरौला , प्रहरी उपरीक्षक श्री दिनेशराज मैनाली सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुली समेतको उपस्थिति रहेको थियो भने झापा बार अध्यक्ष डिभिजन वन अधिकृत लगायत ६ वटै इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखलाई आमन्त्रित अतिथिको रुपमा रहनु भएको थियो। उक्त बैठक मुद्धाको क्रममा बालबालिकाको उमेर सम्बन्धमा बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ मा उल्लेखित भए अनुसार कार्यविधि अपनाउनु हुन र पटके अभियोगका सम्बन्धमा अघिल्लो मुद्धामा भएको सजाय सम्बन्धी फैसला सोसँग सम्बन्धित कागजातहरु मिसिल संलग्न राख्नुपर्ने देखिएको साक्षी उपस्थित गराउदा गोपनियता कायम गर्ने लगायतका विषयमा छलफल गरिएको थियो।
जानकारी सम्बन्धमा ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082
कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।
आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
असोज महिनाको मासिक प्रतिवेदन 2082
जानकारी सम्बन्धमा ।
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082
आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना