2076-5-22
मिति २०७६/५/२० गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक जिल्ला प्रहरी कार्यालय झापाको सभाकक्षमा देहायको उपस्थितिमा देहाय प्रस्तावमाथी छलफल गरी निर्णय गरियो।
जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्त-संयोजक
सहायक प्रमुख जिल्ला अधिकारी श्री कृष्णकुमार निरौला
प्रहरी उपरीक्षक श्री दिनेशराज मैनाली
मेडिकल सुपरिटेण्डेन्ट श्री पिताम्बर ठाकुर
सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुली
आमन्त्रीत
सहायक जिल्ला न्यायाधिवक्ता श्री मदन न्यौपाने
प्रहरी नायव उपरीक्षक श्री महेन्द्रकुमार श्रेष्ठ
प्रहरी निरीक्षक श्री केशव अधिकारी
प्रहरी निरीक्षक श्री गणेश भट्टराई
प्रहरी निरीक्षक श्री सुनिलकुमार श्रेष्ठ
प्रहरी निरीक्षक श्री कोमल ठाकुर
प्रहरी निरीक्षक श्री भुवनबाबु खड्का
डिभिजन वन अधिकृत श्री विष्णुलाल घिमिरे
प्रहरी सहायक निरीक्षक श्री नवराज थापा
नि. श्रेष्तेदार श्री फणिन्द्रराज भट्टराई
सचिव झापा बार श्री भीमप्रसाद बराल
लेखनः- नायव सुब्वा श्री रामप्रसाद पोखरेल
प्रस्तावहरुः-
निर्णयः-
जानकारी सम्बन्धमा ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082
कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।
आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
असोज महिनाको मासिक प्रतिवेदन 2082
जानकारी सम्बन्धमा ।
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082
आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना