2019-08-22
यस कार्यालयमा आ.व. २०७५/०७६ मा उत्कृष्ट कार्य सम्पादन गरि इमान्दारीपूर्वक कार्यालयको मर्यादा र राष्ट्रसेवक कर्मचारीले निष्ठापूर्वक यस कार्यालयको तोकिएको जिम्मेवारी पुरा गर्नुभएको हुँदा भएकोले यस कार्यालयको तर्फबाट टाइपिष्ट नायव सुब्वा श्री श्यामकुमार राईलाई यस कार्यालयको वार्षिक कार्य योजना अनुसार कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा निजामती सेवा दिवसको दिन झापा जिल्लामा सम्मान गर्ने निर्णय गरिएको छ।
जानकारी सम्बन्धमा ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
मंसिर महिनाको मुद्दाको मासिक प्रतिवेदन 2082
सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082
कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।
आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
असोज महिनाको मासिक प्रतिवेदन 2082
जानकारी सम्बन्धमा ।
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082