2019-08-07
यस जिल्ला सरकारी वकील कार्यालय झापाको गत आर्थिक वर्ष २०७५/४/१ देखि २०७६/३/३१ सम्म भएका मुद्धाको समिक्षा गर्दा निम्ननानुसारको अवस्था रहेको पाईयो।
विवरण |
संख्या |
कैफियत |
अघिल्लो आ.वबाट सरि आएका मुद्धा |
९३६ |
अदालत र जिल्ला प्रशासनमा दायर भएका मुद्धाहरु, रीट, प्रतिरक्षा समेत |
मुद्धा दर्ता संख्या |
११३३ |
अदालत र जिल्ला प्रशासनमा दायर भएका मुद्धाहरु ,रीट ,प्रतिरक्षा समेत |
पुनरावेदनको म्याद प्राप्त |
१०५८ |
|
पुनरावेदन गर्ने प्रस्ताव गरिएका मुद्धाहरु |
२०२ |
|
पुनरावेदन नगर्ने प्रस्ताव गरिएका मुद्धाहरु |
१६ |
|
सफल मुद्धाको संख्या |
८९७ |
|
मुद्धा नचल्ने निर्णय गरिएका मुद्धाहरु |
३ |
|
आंशिक नचल्ने मुद्धाहरु |
१ |
|
सफल प्रतिशत |
८५% |
|
उल्लेखित विवरणका आधारमा यस आर्थिक वर्ष २०७६/०७७ मा महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशन र परिपत्रहरुको पुर्ण रुपमा कार्यान्वयन गरि वैज्ञानिक र बस्तुनिष्ठ अभियोजन गर्ने कार्यलाई प्राथमिकता दिई सरोकारवाला निकायहरुलाई निरन्तर निर्देशन, सम्वाद गरि सफल मुद्धाको संख्या ९०% मा पुर्याउने लक्ष्य लिईएको छ।
स्रोतः- यस जिल्ला सरकारी वकील कार्यालय झापाको मुद्दाको वार्षिक प्रतिवेदन।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
यस जिल्ला सरकारी वकील कार्यालय झापाको विगत आर्थिक वर्ष २०७५/०७६ को मुद्धा सम्वन्धी समिक्षा
नमुना सरकारी वकील कार्यालयबाट सम्पादन हुने कामहरुको विवरण
ई - हाजिरी सम्बन्धमा
2081 असोज महिनाको मासिक प्रतिवेदन सम्बन्धमा ।
भाद्र महिनाको मासिक प्रतिवेदन 2081
आ.व. ०८०/०८१ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2081
आ.व. ०८०-०८१ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व. २०८१/०८२ को वार्षिक कार्ययोजना
फौजदारी कसूर सम्बन्धी अनुसन्धान अभियोजन र न्याय निरुपण गर्ने सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन मिति २०८१।३।१० गतेको
समुदायमा सरकारी वकील कार्यक्रमको प्रतिवेदन मिति २०८१।३।७ गतेको
मिति २०८१।३।४ गते बसेको समन्वय समितिको बैठकको निर्णय
मिति २०८१।२।३ गते बसेको समन्वय समितिको बैठकको निर्णय