यस जिल्ला सरकारी वकील कार्यालय झापाको विगत आर्थिक वर्ष २०७५/०७६ को मुद्धा सम्वन्धी समिक्षा

suchana

2019-08-07


संलग्न जोडिएका विवरणहरु

यस जिल्ला सरकारी वकील कार्यालय झापाको गत आर्थिक वर्ष २०७५/४/१ देखि २०७६/३/३१ सम्म भएका मुद्धाको  समिक्षा गर्दा निम्ननानुसारको अवस्था रहेको पाईयो।

विवरण

संख्या

कैफियत

अघिल्लो आ.वबाट सरि आएका मुद्धा

९३६

अदालत र जिल्ला प्रशासनमा दायर भएका मुद्धाहरु, रीट, प्रतिरक्षा समेत

मुद्धा दर्ता संख्या

११३३

अदालत र जिल्ला प्रशासनमा दायर भएका मुद्धाहरु ,रीट ,प्रतिरक्षा समेत

पुनरावेदनको म्याद प्राप्त

१०५८

 

पुनरावेदन गर्ने प्रस्ताव गरिएका मुद्धाहरु

२०२

 

पुनरावेदन नगर्ने प्रस्ताव गरिएका मुद्धाहरु

१६

 

सफल मुद्धाको संख्या

८९७

 

मुद्धा नचल्ने निर्णय गरिएका मुद्धाहरु

 

आंशिक नचल्ने मुद्धाहरु

 

सफल प्रतिशत

८५%

 

 

उल्लेखित विवरणका आधारमा यस आर्थिक वर्ष २०७६/०७७ मा महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशन र परिपत्रहरुको पुर्ण रुपमा कार्यान्वयन गरि वैज्ञानिक र बस्तुनिष्ठ अभियोजन गर्ने कार्यलाई प्राथमिकता दिई सरोकारवाला निकायहरुलाई निरन्तर निर्देशन, सम्वाद गरि सफल मुद्धाको संख्या ९०% मा पुर्याउने लक्ष्य लिईएको छ।

स्रोतः- यस जिल्ला सरकारी वकील कार्यालय झापाको मुद्दाको वार्षिक प्रतिवेदन।

 

समाचार

सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082


कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082


अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।


आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक


असोज महिनाको मासिक प्रतिवेदन 2082


जानकारी सम्बन्धमा ।


आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन


आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन


अषाढ महिनाको मासिक प्रतिवेदन 2082


आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना