समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2075-12-17

सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका स्थित गुमी भन्ने स्थानमा मिति २०७५।११।१० गते उच्च सरकारी वकील कार्यालय, सुर्खेत र जिल्ला सरकारी वकील कार्यालय, सुर्खेतको संयूक्त आयोजनामा  आनन्द मा.वि.का ७२ जना शिक्षक तथा विद्यार्थीहरुबीच समुदाय र सरकारी वकील संवाद कार्यक्रम सम्पन्न भयो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।१२।२८ गतेको दिन महान्यायाधिवक्ताको कार्यालयबाट महान्यायाधिवक्ता ज्यू तथा नायब महान्यायाधिवक्ता ज्यूहरुबाट अनुगमन तथा निरीक्षण पश्चात लिईएका तस्विरहरु ।


यस कार्यालयमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारी रमाना भएका श्री जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा जादाको क्षणहरु


यस कार्यालयमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता मीराकुमारी गौतम श्री उच्च सरकारी वकील कार्यालय रमाना भएर जानु भएका केही बिदाईका क्षणहरु


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकील र बार एसोसिएनका पदाधिकारीबीच छलफल


सरकारी वकील र अनुसन्धान अधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम