shakaharuko_bibaran

  • मुद्दा शाखाः

१.सहायक जिल्ला न्यायाधिवक्ता श्री सिर्जना ढकाल शाखा प्रमुख

२.ना.सु श्री जयराम भुसाल

3. ना.सु. श्री प्रजङ्ग खत्री

4.का.स.श्री सुर्य बहादुर खड्का

 ख.प्रशासन, लेखा र स्टोर शाखाः

१.सहायक जिल्ला न्यायधिवक्ता श्री प्रेम भण्डारी

2. ना.सु.श्री ध्रुव नाथ योगी

3.का.स.श्री जगदिस जि.सी.

ग.पुनरावेदन शाखाः

१. ना.सु.श्री क्रान्ति वि.सी.

2. ना.सु.गोपाल सापकोटा

3.का.स.श्री हर्क नाथ योगी

कसूर पीडित तथा साक्षी संरक्षण शाखाः

१.सहायक जिल्ला  न्यायाधिवक्ता श्री सिर्जना ढकाल

२.ना.सु.श्री क्रान्ती वि.सी.

3.का.स.श्री सुर्य बहादुर खड्का

घ.साईवर सुरक्षा र सुचना,सञ्चार प्रविधि शाखाः

१.सहायक जिल्ला न्यायाधिवक्ता श्री  प्रेम भण्डारी

२.ना.सु.गोपाल सापकोटा

3. क.अ. वेन्जु ज्ञवाली

4.का.स.श्री जगदिस जि.सी.

ङ.पुस्तकालय शाखाः

१.सहायक जिल्ला न्यायाधिवक्ता श्री प्रेम भण्डारी

2.ना.सु.श्री ध्रुव नाथ योगी

3.का.स.श्री सुर्य बहादुर खड्का

च.दर्ता चलानी तथा सोधपुछ फाँटः

१. सहायक जिल्ला न्यायाधिवक्ता श्री प्रेम भण्डारी

२.ना.सु.श्री रुप बहादुर शाही

3.का.स.श्री हर्क नाथ योगी

छ. अभिलेख शाखा( CMS ENTRY र अभियोग अपलोड समेत)-

   1.ना.सु.श्री रुप बहादुर शाही

3.का.स.श्री जगदिस जि.सी.

नोटः यस कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको जिम्मेवारी आवश्यक्ता अनुसार प्रत्येक ३-३ महिनामा परिवर्तन गर्न सकिने समेतको निर्णय गरियो।

लेखा शाखा बाहेक अन्य सवै शाखाको जिम्मेवारी हेरफेर हुने र कार्यालय प्रमूखले आवश्यक्ता अनुसार कामको जिम्मेवारी तोक्न सक्ने समेतको निर्णय गरियो ।

 

मिति 2081/01/07