• समाचार
  • यस जिल्ला सरकारी वकील कार्यालयले संविधान र कानुन बमोजिम सम्पादन गर्ने काम कारवाहीको सम्बन्धमा कुनै सल्लाह सुझाव वा गुनासो भएमा यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकको टेलिफोन नं. ०११: ६२०१२१, ०११: ६२००६२ तथा ईमेल attorneysindhu@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
  • .
  • यस सरकारी वकील कार्यालयले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कार्वाहीको सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकको टेलिफोन नं 011-620121 मा सम्पर्क गर्नुहुन अनुरोध छ

परिचय

परिचय

जिल्ला सरकारी वकील कार्यालय, सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढि नगरपालिका वडा नं. , टुडिखेलमा अवस्थित रहेको छ । कार्यालय प्रमुखको आवास सहितको भवनमा कार्याल प्रमुख कक्ष, मुद्दा फाँट, लेखा फाँट, प्रशासन फाँट, कम्प्युटर फाँट, पीडित मैत्री कक्ष, सेवाग्राही कक्षहरु रहेका छन । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, ना.सु.,खरिदार, सहायक कम्प्यूटर अपरेटर, ह.स.चा. र ३ जना कार्यालय सहयोगी सहित ९ जना जनशक्ति कार्यरत हुनुहुन्छ ।


मिति २०८० साल असोज ११ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ स्थित श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय चौतारामा यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०७९।०३।०७ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्रि निमा घिमिरेको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैठकमा निम्न बमोजिमका सहायक प्नमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्री हरिवोल के.सी. सदस्य, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत श्री शंकर राज गिरी, सहायक जिल्ला न्यायाधिवक्ता श्री लोकराज पोखरेल सदस्य सचिवको सदस्यतामा समन्वय समितिको छलफल गरी निर्णय गरियो


मिति २०७८।०६।०७ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको अध्यक्षतामा अनुसन्धान अधिकृत ज्यूहरुसँग मुद्दाको अनुसन्धानको विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरीयो


संविधान दिवस २०७८ मा जिल्ला स्थित रहेका कार्यालयका कर्मचारीहरु समेतको संलग्नतामा यस जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्वलन गरी संविधान दिवस भव्यताको साथ सु-सम्पन्न गरी मनाईयो ।


संविधान दिवस २०७८ मा जिल्ला स्थित रहेका कार्यालयका कर्मचारीहरु समेत संलग्नतामा यस जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्वलन गरी संविधान दिवस भव्सयताको साथ सु-सम्पन्न गरी मनाईयो ।


समाचार


समाचार


सरोकारवाला निकाय समक्ष १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


नेपालका अनुसन्धान कर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको मिति २०७६ पुष ४,५र ६ गते काठमाडौैमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलन भब्यताका साथ सफल पारौ ।


बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गरी परिचय पत्र र राहत उपलब्ध गराउने कार्यक्रमको समन्वयको प्रारम्भ हुँदै


समुदायमा सरकारी वकील र साझेदारी प्रहरी कार्यक्रम सम्पन्‍न


मिति २०८०।१२।०१ गते समुदायमा सरकारी वकील कार्यक्रम जालपा देवि मा.वि. बाहुनेपाटी सिन्धुपाल्चोकमामा भब्यताका साथ कार्यक्रम सम्पन गरियो


मिति २०८०।११।११ गते समुदायमा सरकारी वकील कार्यक्रम ईर्खु मा.वि. ईर्खुमा भब्यताका साथ कार्यक्रम सम्पन गरियो


मिति २०८० साल असोज २३ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री सेतीदेवी माद्यामिक विद्यालय स्याउलेमा जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०८० साल असोज ११ गते श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय चौतारामा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०८० असोज २३ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री सेतीदेवी माद्यामिक विद्यालय स्याउलेमा यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मी ज्यूको अध्यक्षतामा सरोकारवाला निकायसँग समूदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दे सम्पन्न गरियो ।


आज मिति २०८०।०३।२० गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैकमा देहाय बमोजिमका विशेश आमन्त्रित समन्वय समितिका सदस्य र आमन्त्रित सदस्यहो उपस्थितिमा तपसिल बमोजिमका प्रस्ताव माथी छलफल गरियो ।


आज मिति २०८०।०१।२६ गते जिल्ला सरकारी वकील कार्लायका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैठकमा देहाय बमोजिमका विशेष आमन्त्रित सदस्यको उपस्थितिमा तपसिल बमोजिमका प्रस्ताव माथि छलफल गरी निर्णय गरियो ।


मिति २०७९।१२।१७ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकमा जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजक्तमा बसेको जिल्ला समन्वय समितिको बैठकमा प्रहरी निरिक्षक सञ्जिव कुमार यादव सदस्य, सहायजक जिल्ला वन अधिकृत शंकर राज गिरी सदस्य, जिल्ला प्रशारन कार्यालयका ना.सु रामजी थापा सदस्य, जिल्ला सरकारी वकील कार्यालय सि.पा.का नासु तेज बहादुर बोहरा सदस्य सचिव र आमन्धित सदस्यहरु जिल्ला अस्पताल चौताराका डा. रोशन कुमार यादव, प्रहरी निरिक्षक ई.प्र.का. मेलम्चीका रोशन कुमार यादव, प्रहरी निरिक्षक ई.प्र.का. बाह्रविसेका मुकेश न्यौपाने, प्रहरी निरिक्षक जिल्ला प्रहरी कार्यालय चौताराका चन्द्र भुषण यादव र प्रहरी निरिक्षक नवलपुरका इन्द्रजित इटानी समेतको उपस्थितिमा तपसिल बमोजिमका प्रस्तावहरु माथि छलफल गरी निर्णय सम्पन्न गरियो ।


मिति २०७९ साल पुष महिनाको २२ गते श्री सिद्धि गणेश माध्यामिक विद्यालय, सानुसिरुवारीमा जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजकत्वमा देहायका व्यक्तिहरु ( कक्षा ११ र १२ का विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र सोही सिरुवारीका स्थानीय प्रतिनिधिहरु समेतको) को उपस्थितिमा १ दिवसिय समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


मिति २०७९ साल मंसिर २८ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा अनुसन्धान अधिकृत ज्यूहरुसँग मुद्दाको अनुसन्धानको विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।


मिति २०७९।०५।२० गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैठकमा निम्न बमोजिमका समन्वय समितिका सदस्य तथा आमन्त्रि सदस्यहरुको उपस्थितिमा तपसिल बमोजिमका प्रस्ताव माथि छलफल गरी निर्णय गरियो ।


आज मिति २०७९।०२।२६ गते सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्याउले स्थित रहेको श्री सेतीदेवी माध्यामिक विद्यालयमा जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको संयोजकत्वमा देहायका मानिसहरुको उपस्थितिमा १ दिने समूदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८।११।२२ गते जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठ सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्री राजन अधिकारी सदस्य, डिभिजन वन कार्यालयका प्रतिनिधि सदस्य, सहायक जिल्ला न्यायाधिवक्ता श्री लोकराज पोखरेल सदस्य सचिव र आमन्त्रित सदस्य सिन्धुपाल्चोक जिल्ला अदालतका श्रेष्तेदार श्री राजेन्द्र प्रसाद वाग्ले, सिन्धुपाल्चोक जिल्ला चौतारा अस्पतालका मेडिकल अधिकृत श्री डा. गौरव खड्का, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक चौताराका प.नि.अ श्री सेवक प्रसाद नेपाल, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्र.नि. श्री हरिवोल के.सी. समेतको उपस्थितिमा जिल्सला मन्वय समितिको बैठकमा निम्न बमोजिमका प्रस्ताव माथि छलफल गरी निर्णय गरियो ।


मिति २०७८।११।२१ गते श्री उच्च सरकारी वकील कार्यालय पाटनका सह-न्यायाधिवक्ता श्री कृष्ण मोहन कोईराला ज्यूको नेतृत्वमा उप-न्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, नायब सुब्बा समेतको टोलीले यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकको अनुगमन, निरिक्षण सम्पन्न भयो ।


महान्यायाधिवक्ताको कार्यालयको च.नं.११, मिति २०७८।०४।११ गतेको प्राप्त पत्रानुसार यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरे ज्यूको संयोजकत्वमा योजना कार्यान्वय समिति गठन गरियो ।


मिति २०७८ साल मंसिर २९ गते यस जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता निमा घिमिरेको अक्ष्यक्षतामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, ईलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोक, ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चाोकका अनुसन्धान अधिकृत तथा जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकमा अनुसन्धान अधिकृत ज्यूहरुसँग मुद्दाको अनुसन्धानको विषयमा छलफल गरी देहाय बमोजिम निर्णय गरियो ।


मिति २०७८।०८।२१ गते श्री कृष्ण माध्यामिक विद्यालय मेलम्ची नगरपालिका -४ थकनी छपेली, सिन्धुपाल्चोक स्थितमा समुदायमा सरोकारवाला निकाय समक्ष १ दिने सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७८।०६।१० गते यस सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ३ तेम्बाथान कात्तिके स्थित सदरमुकाम चौतारा देखि मोटर बाटो नभएको स्थान करिव तिन दिन लाग्ने उक्त स्थानमा जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरे ज्यूको अध्यक्षतामा तपसिलको उपस्थितिमा सरोकारवाला निकाय १ दिने अन्तरक्रिया कार्यक्रम संञ्चाल गरियो ।


मिति २०७८।०५।२९ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकको जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको संयोजक्तवमा सहायक प्रमुख जिल्ला अधिकारी श्री बाबुराम खनाल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री राजन अधिकारी, जिल्लामा रहेका अपराध अनुसन्धान गर्ने निकायका प्रमुख लोकराज नेपाल सदस्य, संयोजकले तोकेको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री लोकराज पोखरेल सदस्य-सचिव, आमन्त्रित सदस्य श्रेष्तेदार श्री राजेन्द्र वाग्ले सिन्धुपाल्चोक जिल्ला अदालत, आमन्त्रित श्री डा.दुर्गादत्त चापागाई बरिष्ठ जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य कार्यालय चौतारा, आमन्त्रित श्री हरिवोल के.सी. अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय सि.पा. का सदस्यहरुको उपस्थितिमा तपसिल बमोजिमका प्रस्तावहरुमा छलफल गरी सोको निर्णय कार्य सम्पन्न गरियो ।


समाचार


महान्याधिवक्ताको कार्यालयद्वारा प्रदान गरिएको सोफासेट, टेबुल, कुर्सी, टिटेबुल लगायतका सामाग्रीहरु यस कार्यालयको कार्यालय प्रमुख कक्ष, सहायक जिल्ला न्यायाधिवक्ता कक्ष, बैठक रुम तथा पुस्तकालय कक्षमा , प्रशासन कक्षमा ब्यवस्थापन गरी राखिएको


महान्याधिवक्ताको कार्यालयद्वारा प्रदान गरिएको सोफासेट, टेबुल, कुर्सी, टिटेबुल लगायतका सामाग्रीहरु यस कार्यालयको कार्यालय प्रमुख कक्ष, सहायक जिल्ला न्यायाधिवक्ता कक्ष, बैठक रुम तथा पुस्तकालय कक्षमा , प्रशासन कक्षमा ब्यवस्थापन गरी राखिएको


समुदायमा सरकारी वकील र साझेदारी प्रहरी कार्यक्रम सम्पन्‍न


समुदायमा सरकारी वकील र साझेदारी प्रहरी कार्यक्रम सम्पन्‍न


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

उर्मिला दाहाल

सूचना अधिकारी

वर्षा ढकाल