समुदायमा सरकारी वकील र साझेदारी प्रहरी कार्यक्रम सम्पन्‍न

samachar

2076-8-7

सरकारी वकील र साझेदारी प्रहरी कार्यक्रम


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८० साल असोज ११ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ स्थित श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय चौतारामा यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०७९।०३।०७ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्रि निमा घिमिरेको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैठकमा निम्न बमोजिमका सहायक प्नमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्री हरिवोल के.सी. सदस्य, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत श्री शंकर राज गिरी, सहायक जिल्ला न्यायाधिवक्ता श्री लोकराज पोखरेल सदस्य सचिवको सदस्यतामा समन्वय समितिको छलफल गरी निर्णय गरियो


मिति २०७८।०६।०७ गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरेको अध्यक्षतामा अनुसन्धान अधिकृत ज्यूहरुसँग मुद्दाको अनुसन्धानको विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरीयो


संविधान दिवस २०७८ मा जिल्ला स्थित रहेका कार्यालयका कर्मचारीहरु समेतको संलग्नतामा यस जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्वलन गरी संविधान दिवस भव्यताको साथ सु-सम्पन्न गरी मनाईयो ।


संविधान दिवस २०७८ मा जिल्ला स्थित रहेका कार्यालयका कर्मचारीहरु समेत संलग्नतामा यस जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्वलन गरी संविधान दिवस भव्सयताको साथ सु-सम्पन्न गरी मनाईयो ।


समाचार


समाचार


सरोकारवाला निकाय समक्ष १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


नेपालका अनुसन्धान कर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको मिति २०७६ पुष ४,५र ६ गते काठमाडौैमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलन भब्यताका साथ सफल पारौ ।


बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गरी परिचय पत्र र राहत उपलब्ध गराउने कार्यक्रमको समन्वयको प्रारम्भ हुँदै


समाचार

मिति २०८१।०२।३० गते यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकमा जिल्ला न्यायाधिवक्ता श्री उर्मिला दाहालको अध्यक्षतामा अपराध अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन अनुसन्धान अधिकृतहरुसँग कार्य समिक्षा बैठक बसी निम्न बमोजिमको उपस्थितिमा देहाय बमोजिमको निर्णय गरी बैठक सम्पन्न गरियो ।


मिति २०८१।०२।२५ गते यस सरकारी वकील कार्यालयबाट समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०८१।०२।०६ गते यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकमा जिल्ला न्यायाधिवक्ता श्री उर्मिला दाहालको अध्यक्षतामा बसेको बैठकमा निम्न बमोजिमको निम्न बमोजमको उपस्थितमा बैठक बसी देहाय बमोजिमको निर्णय सम्पन्न गरियो ।


मिति २०८०।१२।०१ गते समुदायमा सरकारी वकील कार्यक्रम जालपा देवि मा.वि. बाहुनेपाटी सिन्धुपाल्चोकमामा भब्यताका साथ कार्यक्रम सम्पन गरियो


मिति २०८०।११।११ गते समुदायमा सरकारी वकील कार्यक्रम ईर्खु मा.वि. ईर्खुमा भब्यताका साथ कार्यक्रम सम्पन गरियो


मिति २०८० साल असोज २३ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री सेतीदेवी माद्यामिक विद्यालय स्याउलेमा जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०८० साल असोज ११ गते श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय चौतारामा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको अध्यक्षतामा सरोकारवाला निकायसँग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गर्दै सम्पन्न गरियो ।


मिति २०८० असोज २३ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री सेतीदेवी माद्यामिक विद्यालय स्याउलेमा यस जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मी ज्यूको अध्यक्षतामा सरोकारवाला निकायसँग समूदायमा सरकारी वकील कार्यक्रम संचालन गर्दे सम्पन्न गरियो ।


आज मिति २०८०।०३।२० गते जिल्ला सरकारी वकील कार्यालय सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैकमा देहाय बमोजिमका विशेश आमन्त्रित समन्वय समितिका सदस्य र आमन्त्रित सदस्यहो उपस्थितिमा तपसिल बमोजिमका प्रस्ताव माथी छलफल गरियो ।


आज मिति २०८०।०१।२६ गते जिल्ला सरकारी वकील कार्लायका जिल्ला न्यायाधिवक्ता श्री विमला रेग्मीको संयोजकत्वमा बसेको जिल्ला समन्वय समितिको बैठकमा देहाय बमोजिमका विशेष आमन्त्रित सदस्यको उपस्थितिमा तपसिल बमोजिमका प्रस्ताव माथि छलफल गरी निर्णय गरियो ।