• मिति २०७९/०३/०८ गते जिल्ला सरकारी वकील कार्यालय मुस्ताङबाट यस जिल्लाको थासाङ गा.पा. वाड नं.-१ स्थित श्नी योगेन्द्र मा.वि.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भयो ।
  • मिति २०७८/१२/०६ गते जिल्ला सरकारी वकील कार्यालयको जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला न्यायाधिवक्ता श्री सन्तोष कुमार गिरीज्यूको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्‍न ।
  • मिति २०७८/१२/०३ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,कागबेनी, मुस्ताङमा जिल्ला सरकारी वकील कार्यालय मुस्ताङको समन्वयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भयो । ।
  • मिति २०७८/०८/१० गते घरपझोङ गाउँपालिका वडा नं.४ श्री जनहित माध्यमिक विद्यालय जोमसोममा जिल्ला सरकारी वकील कार्यालय मुस्ताङको समन्वयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भयो ।
  • मिति २०७७/१२/०९ गते लोमान्थाङ गाउँपालिका वडा नं. ५ मा श्री उच्च सरकारी वकील कार्यालय बाग्लुङ र जिल्ला सरकारी वकील कार्यालय मुस्ताङको समन्वयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
  • मिति २०७७/११/०७ गते घरपझोङ गाउँपालिका वडा नं. १ ,छैरोको वडा कार्यालयको सभा हलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
  • मिति २०७७/०८/२४ गते घरपझोङ गाउँपालिका वडा नं. ४ ,जिल्ला समन्वय समितिको सभा हलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
  • मिति २०७६/०१/१३ गते जनहित उ.मा.वि.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
  • मिति २०७५/१२/१६ गते बारागुङ गा.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
  • जिल्ला सरकारी वकील कार्यालय, मुस्ताङमा स्वागत छ ।

परिचय

विश्‍वमा नै प्रख्यात मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड, निलगिरी हिमाल सहितको भगवान शिव पार्वतीको बासस्थान रहेको, पर्वतमाला जस्ता पावन तिर्थस्थलबाट बिभुषित हिमाल पारीको जिल्ला मनमोहक पर्यटकिय विविधताले भरीपूर्ण स्वर्गको अनुभूति हुने रोमाञ्‍चक वातावरणले सिङ्गारिएको मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाको वडा नं ४ जोमसोममा १ रोपनी ६ आना ३ पैसा ३ दामको क्षेत्रफलमा फैलिएको १७ वटा कोठा भएको २ तलाको जिल्ला सरकारी वकील कार्यालय,मुस्ताङ आफ्नै भवनमा सञ्‍चालित छ । जिल्ला सरकारी वकील कार्यालय मुस्ताङ बि. स. २०४२ सालमा स्थापना भएको हो । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता रा.प. द्वितीय १, सहायक जिल्ला न्यायाधिवक्ता रा.प. तृतीय १, नायव सुव्बा १, खरिदार १, कम्प्यूटर अपरेटर १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी कुल ९ जनाको स्वीकृत दरवन्दी रहेको छ ।

परिचय


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री कमलराज पन्थी

सहायक जिल्ला न्यायाधिवक्ता

(सूचना अधिकारी)

कम्प्युटर अपरेटर

श्री अर्जुन आचार्य