समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-3-9

मिति २०७९/०३/०८ गते जिल्ला सरकारी वकील कार्यालय मुस्ताङबाट यस जिल्लाको थासाङ गा.पा. वाड नं.-१  स्थित  श्नी योगेन्द्र मा.वि.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments