• जिल्ला सरकारी वकील कार्यालय मकवानपुरले स‌ंविधान र कानुन बमोजिम सम्पादन गर्ने काम कारबाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा कुनै गुनासो भए यस कार्यालयको टेलिफोन नं. ०५७-५२०५४० मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

परिचय

नेपालको संविधान एवं प्रचलित कानून सरकारी वकीलबाट गर्नु पर्ने कामको लागि मकवानपुर जिल्लामा जिल्ला सरकारी वकील कार्यालय, मकवानपुर स्थापना भई निरन्तर रुपमा संचालनमा रहेको छ । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. २, अड्डामार्गमा अवस्थित रहेको यस कार्यालयको प्रमुखको रुपमा हाल जिल्ला न्यायाधिवक्ता श्री मुकुन्दहरी पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताको रुपमा श्री शान्ता लामा वाईवा सहित सहायक कर्मचारीहरुबाट सेवा प्रवाह हुँदै आएको छ ।

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

राजन हमाल

सहायक जिल्ला न्यायाधिवक्ता

कौशल प्रसाद ढुङ्गाना

सहायक जिल्ला न्यायाधिवक्ता

बिष्णु कुमारी चौधरी