समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2076-8-5

मकवानपुर जिल्ला अदालतबाट मिति २०७६ मंसिर ४ गते दिनको १:०० बजे हेटौडा उपमहानगरपालिका वडा नं. ६ स्थित बंशगोपाल मा.वि. को सभाहलमा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम २०७६ अन्तरर्गत सरकारवादी मुद्दाहरुको अनुसन्धान र अभियोजन सम्बन्धमा नागरिक समाजको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments