आज मिति २०८२/०३/१८ गते बिहान ७:३० बजे जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा समन्वय समितिको वैठक सम्पन्न भएको छ ।

samachar

2082-3-18


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०८।१५ गते महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका नायब महान्यायाधिवक्ता आदरणीय खेमराज ज्ञवालीज्यू समेतको टोलीबाट जिल्ला सरकारी वकील कार्यालय रामेछापमा अनुगमन तथा निरिक्षण गरेपश्चात लिईएका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवालज्यू सहित कर्मचारीहरुको सामुहिक तस्विर


मिति २०८२।०७।२६ गते जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ६ स्थित श्री तामाकोसी जनजागृति माध्यमिक विद्यालय खिम्तीको सभाहलमा नागरिक समाज, शिक्षक वर्ग, वडा कार्यालयका प्रतिनिधि, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।


मिति २०८२।०३।२९ गते यस कार्यालयका खरिदार पदमा कार्यरत सरिता भट्टराई ज्यूको फेरी भेटौला तथा बिदाइ कार्यक्रममा लिइएका केही तस्बीर


मिति २०८२।०३।१९ गते जिल्ला रामेछाप जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ४ स्थित श्री सेतीदेवी माध्यमिक विद्यालय सालुको सभाहलमा नागरिक समाज, शिक्षक वर्ग, वडा कार्यालयका प्रतिनिधि, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।


आज मिति २०८२/०३/१८ गते बिहान ७:३० बजे जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा समन्वय समितिको वैठक सम्पन्न भएको छ ।


जिल्ला सरकारी वकील कार्यालय ललितपुरबाट जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवालज्यू जिल्ला सरकारी वकील कार्यालय रामेछापमा सरुवा भई हाजीर गरे पश्चात लिईएका सामुहिक तस्विर


मिति २०८२।०२।२९ गते जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता भिम प्रसाद भूर्तेलज्यू जिल्ला सरकारी वकील कार्यालय सुनसरीमा सरुवा भए पश्चात लिईएको तस्विर


मिति २०८१।१२।१५ गते जिल्ला रामेछाप जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता भिम प्रसाद भूर्तेल र सहायक जिल्ला न्यायाधिवक्ता बिनिता कपालीज्यूको संयोजकत्वमा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ स्थित भिमेश्वर सामुदायिक सिकाई केन्द्र चिसापानीको सभाहलमा नागरिक समाज, शिक्षक वर्ग, वडा कार्यालयका प्रतिनिधि, विद्यार्थी, कर्मचारी र सर्व साधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।


मिति २०८१।११।१९ गते जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता बिनिता कपालीज्यू जिल्ला सरकारी वकील कार्यालय रामेछापमा सरुवा भई हाजीर गरे पश्चात लिईएका जिल्ला न्यायाधिवक्ता श्री भिम प्रसाद भूर्तेलज्यू सहित कर्मचारीहरुको सामुहिक तस्विर


मिति २०८१।१०।०५ गते महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका बरिष्ठ नायब महान्यायाधिवक्ता आदरणीय डा. टेक बहादुर घिमिरेज्यूबाट जिल्ला सरकारी वकील कार्यालय रामेछापमा अनुगमन तथा निरिक्षण गरेपश्चात लिईएका जिल्ला न्यायाधिवक्ता श्री भिम प्रसाद भूर्तेलज्यू सहित कर्माचारीहरुको सामुहिक तस्विर