2081-10-13
मिति २०८२।१२।२५ गतेका दिन आदरणीय सहायक जिल्ला न्यायाधिवक्ता विनिता कपाली ज्यूको जिल्ला सरकारी वकील कार्यालय रामेछापबाट उच्च सरकारी वकील कार्यालय पाटनमा सरुवा भएकोले फेरी भेटौला तथा बिदाई कार्यक्रममा लिईएको एक थान तस्विर
आज मिति २०८२/१२/२४ गते बेलुका ५:१५ बजे जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको अध्यक्षतामा समन्वय समितिको वैठक सम्पन्न भएको छ ।
मिति २०८२।०९।१६ गते जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १ स्थित श्री मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभाहलमा प्राध्यापक, सह-प्राध्यापक, नागरिक समाज, शिक्षक वर्ग, पत्रकार, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।
मिति २०८१।०८।१५ गते महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका नायब महान्यायाधिवक्ता आदरणीय खेमराज ज्ञवालीज्यू समेतको टोलीबाट जिल्ला सरकारी वकील कार्यालय रामेछापमा अनुगमन तथा निरिक्षण गरेपश्चात लिईएका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवालज्यू सहित कर्मचारीहरुको सामुहिक तस्विर
मिति २०८२।०७।२६ गते जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ६ स्थित श्री तामाकोसी जनजागृति माध्यमिक विद्यालय खिम्तीको सभाहलमा नागरिक समाज, शिक्षक वर्ग, वडा कार्यालयका प्रतिनिधि, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।
मिति २०८२।०३।२९ गते यस कार्यालयका खरिदार पदमा कार्यरत सरिता भट्टराई ज्यूको फेरी भेटौला तथा बिदाइ कार्यक्रममा लिइएका केही तस्बीर
मिति २०८२।०३।१९ गते जिल्ला रामेछाप जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ४ स्थित श्री सेतीदेवी माध्यमिक विद्यालय सालुको सभाहलमा नागरिक समाज, शिक्षक वर्ग, वडा कार्यालयका प्रतिनिधि, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा "समुदायमा सरकारी वकील कार्यक्रम" सम्पन्न भएको छ ।
आज मिति २०८२/०३/१८ गते बिहान ७:३० बजे जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता श्री लोक बहादुर कटुवाल ज्यूको संयोजकत्वमा समन्वय समितिको वैठक सम्पन्न भएको छ ।
जिल्ला सरकारी वकील कार्यालय ललितपुरबाट जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवालज्यू जिल्ला सरकारी वकील कार्यालय रामेछापमा सरुवा भई हाजीर गरे पश्चात लिईएका सामुहिक तस्विर
मिति २०८२।०२।२९ गते जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता भिम प्रसाद भूर्तेलज्यू जिल्ला सरकारी वकील कार्यालय सुनसरीमा सरुवा भए पश्चात लिईएको तस्विर