शाखा तथा फाँटहरुको विवरण

जिल्ला सरकारी वकील कार्यालय, बर्दिया
कर्मचारीहरूको काम अनुसार कार्यविभाजन र शाखा  
फोन नं. ०८४-४२०२०२,  Email:- dgao.bardiya@ag.gov.np            

क्र.सं.

शाखा

कामको संक्षिप्त विवरण

तोकिएको कर्मचारी

जिम्मेवार अधिकृत कर्मचारी

अनुगमन गर्ने अधिकारी

कार्यालय प्रमुख

कोठा नं.07 पुस्तकालय (अभियोजन)

अभियोगपत्र तयार गर्ने,सम्बन्धित निकायमा दर्ता गराउने,अभियोगका लागि टिपोट गर्ने,निर्णय भए नभएको हेर्ने र हदम्याद हेर्ने,म्यादथप र बयान ब्यबस्थापन गर्ने,अनुसन्धान निकायबाट प्राप्त भएका मिसिल बुझ्ने(अनुसन्धान प्रतिवेदन बुझ्ने,रुजु गर्ने,म्यादथप र हदम्याद हेर्ने र दर्ता गर्ने,मिसिल मुद्दा शाखा र सम्बन्धित अनुसन्धान निकायमा पठाउने।

टाईपपस्ट नायब सुब्बा भगवती शर्मा पौडेल।

सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेल

 

जिल्ला न्यायाधिवक्ता कर्ण बहादुर बुढा क्षेत्री

कोठा नं.04 मुद्दा शाखा

नक्कल कागजात ल्याउन लगाउने,73 नं.गर्ने नगर्ने पेश गर्ने,हेल्लो साक्षी अन्तर्गत साक्षी उपस्थित गराउने,बकपत्र भए नभएको रेकर्ड राख्ने र मिसिल अपडेट गर्ने,पेशी सम्बन्धी सम्पुर्ण कार्यहरु गर्ने,अदालतबाट भएको आदेश गर्ने गराउने,फैसला भए नभएको र आए नआएको हेर्ने,अपराध दर्ता गरी लगत राख्ने।

नायब सुब्बा बसन्न न्यौपाने

सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेल

जि.न्या. कर्ण बहादुर बुढा क्षेत्री

3

कोठा नं.2,4 र 5(लेखा तथा प्रशासन,मुद्दा र अभिलेख)

प्रत्येक महिनाको मासिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरुमा पठाउने,मुद्दा दर्ता गर्ने,फैसला प्राप्त भएपछि मिसिल संलग्न गरी माथिल्लो तहमा पेश गर्ने र गर्ने लगाउने,पुनरावेदन गर्ने नगर्ने र सफल असफल के हो छुट्याउने,सम्बन्धित निकायबाट प्राप्त भएका फैसलाको भरपाई बुझाउने,पुनरावेदन कारबाही हेर्ने,पुनरावेदन म्याद हेरी जानकारी गराउने,लेखा जिन्सी र प्रशासन अभिलेख दुरुस्त राख्ने।

खरिदार जावन सिंह रामजाली

सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेल

जि.न्या. कर्ण बहादुर बुढा क्षेत्री

गुनासो सुन्ने अधिकारी׃ जिल्ला न्यायाधिवक्ता

प्रवक्ता/सूचना अधिकारी: सहायक जिल्ला न्यायाधिवक्ता 

पीडित सहायता अधिकृत: मुद्दा शाखा हेर्ने सहायक जिल्ला न्यायाधिवक्ता

महिला तथा बालबालिका सेल: मुद्दा शाखा हेर्ने सहायक जिल्ला न्यायाधिवक्ता

पीडित सम्पर्क व्यक्ति׃ नासु बसन्त न्यौपाने र खरिदार जावन सिंह रामजाली

अपडेटः २०८109।17