जिल्ला सरकारी वकील कार्यालय, बर्दिया
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,२०६४ को दफा २५ र
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक वडापत्र
फोन नं. ०८४-४२०२०२, Email: dgao.bardiya@ag.gov.np
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरू |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
संघीय सरकार अन्तर्गतको जिल्ला स्तरको सरकारी कार्यालयको कार्यालय प्रमुखले कानूनी प्रश्नमा राय माग गरेमा कानूनी राय सल्लाह दिने । |
सरकारी वकील सम्वन्धित नियमावली २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात । |
पत्र सहितको कागजात प्राप्त भएको मितिले ७ (सात) दिन |
नलाग्ने |
कानूनी राय शाखा |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
२. |
अनुसन्धानमा रहेका मुद्दामा अनुसन्धान अधिकारीलार्इ आवश्यकता अनुसार निर्देशन दिने । |
प्रारम्भिक अनुसन्धान प्रतिवेदन र सम्बन्धित मुद्दाको मिसिल । |
अनुसन्धान अवधीभर । |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
३. |
हिरासतमा राखि अनुसन्धान गर्नुपर्ने अभियुक्तलार्इ म्याद थपका लागि सम्बन्धित अदालत र अर्धन्यायिक निकायमा म्याद थप माग्ने । |
सम्बन्धित अनुसन्धान अधिकारीको म्याद थपको राय सहितको सम्बन्धित मिसिल । |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
४. |
अनुसन्धान अधिकारीले कसूरको सम्बन्धमा सरकारी वकील समक्ष अभियुक्तको बयान गराउने । सरकारी वकीलले आवश्यकता अनुसार अभियुक्तसँग सोधपुछ गर्ने । |
पक्राउ परेको अभियुक्त र सम्बन्धित मुद्दाको मिसिल । |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
५. |
नेपाल सरकार वादी हुने मुद्दाहरू चलाउने वा नचलाउने (आंशिक) समेत निर्णय गर्ने । नेपाल सरकारको तर्फबाट सम्बन्धित अदालत र अर्धन्यायिक निकायमा अभियोग पत्र दायर गर्ने । |
सम्बन्धित मुद्दाको मिसिल कागज । |
कानूनले तोकेको हद म्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
६. |
नेपाल सरकारको तर्फबाट बर्दिया जिल्ला अदालत र अर्धन्यायिक निकायमा बहस पैरवी, प्रतिरक्षा र वकपत्र गर्ने । |
सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात । |
पेशी तोकिएको दिन |
नलाग्ने |
मुद्दा शाखा
|
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
७. |
बर्दिया जिल्ला अदालत र अर्ध न्यायिक निकायले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनको लागि सम्बन्धित निकायमा लेखि पठाउने । |
आदेश वा फैसलाको प्रमाणित प्रतिलिपि प्राप्त भए पश्चात । |
आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
८. |
नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालिन आदेश उपरको निवेदन) सम्बन्धी कारवाही गर्ने । |
सम्बन्धित मुद्दाको नक्कल मिसिल । |
कानूनले तोकेको हद म्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
९. |
नेपाल सरकार/संवैधानिक निकाय/ आयोग/निकाय/नेपाल सरकारका मन्त्रालय/ विभाग/ कार्यालयबाट प्राप्त लिखित जवाफ बर्दिया जिल्ला अदालतमा पेश गर्ने । |
सम्बन्धित निकायको लिखित जवाफ (विद्युतीय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात । |
प्राप्त भएको २ (दुई) दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
१०. |
मुद्दाको विषयमा कारागार/बाल सुधार गृह एवं अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने । |
निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको फैसलाको प्रमाणित प्रतिलिपी । |
निवेदन वा पत्र प्राप्त भएको मितिले ३(तीन) दिन |
नलाग्ने |
मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
११. |
कसूरबाट पीडित/जाहेरवाला/साक्षी /प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन । पीडित, जाहेरवाला र सम्बन्धित सरोकारवालालार्इ न्यायिक कारबाहीको बारेमा जानकारी र परामर्श दिने । |
निवेदन तथा सो सँग सम्बन्धित कागजात । |
निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन |
नलाग्ने |
कसूर पीडित तथा साक्षी संरक्षण शाखा |
जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |