यस उच्च सरकारी वकील कार्यालय, इलामको नयाँ कार्यालय भवनको शिलान्यास माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूवाट सू-सम्पन्न भयो ।

samachar

2076-3-11

यस उच्च सरकारी वकील कार्यालय, इलामको नयाँ कार्यालय भवन निर्माणको थालनी गर्ने भन्ने रणनीति रहेकोमा यस आ. व. २०७५/०७६ मा नयाँ कार्यालय भवनको ड्रईङ्ग, डिजाईन, लागत स्टिमेट तयार पारी स्वीकृत गराई टेण्डर अवार्ड गरी भवनको शिलान्यास समेत गरिने भन्ने स्वीकृत वार्षिक कार्य योजना रहेकोमा उक्त सम्पुर्ण प्रक्रियाहरु पुरा गरी  मिति २०७६/०२/२३ गते यस कार्यालयको निर्माणाधिन भवनको शिलान्यास माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूवाट सू-सम्पन्न भयो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

सरुवा प्रतिवेदन ।


यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण


नागरिक वडापत्र राखिएको ।


जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।


उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न


मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।


कर्मचारी पुरस्कृत गरिएको


माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।