• जिल्ला सरकारी वकील कार्यालय, महोत्तरीमा यहाँहरुलाई हार्दिक स्वागत छ
  • यस कार्यालय सम्बन्धी कुनै सल्लाह, सुझाब, जिज्ञासा वा गुनासो भए यस कार्यालयको फोन नं. ०४४-५२००७९, मोबाईल नं. ९८५४०३००७९ वा ईमेल dgao.mahottari@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ

परिचय

जिल्ला सरकारी वकील कार्यालय महोत्तरी, जलेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित छ । यो कार्यालय ३ कठ्ठा १८ धुर क्षेत्रफलमा फैलिएको छ ।

हाल देशै भरी जिल्ला सरकारी वकील कार्यालयहरूको संख्या ७७ रहेको छ, ति मध्ये जिल्ला सरकारी वकील कार्यालय महोत्तरी पनि एक हो । यस कार्यालयहरूको नेतृत्व नेपाल न्यायसेवाका राजपत्राङ्कित द्वितिय श्रेणीका अधिकृत (जिल्ला न्यायाधिवक्ता) बाट गरिंदै आएको छ । यस कार्यालयमा सहायक जिल्ला न्यायाधिवक्ताबाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ भने अन्य सहायक स्तरका कर्मचारीहरू समेत रहन्छन ।

संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी र प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालयको मातहतको यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री पदम प्रसाद वस्ती

सहायक जिल्ला न्यायाधिवक्ता

श्री सुदिप कुमार राय

सहायक जिल्ला न्यायाधिवक्ता

छबिलाल चालिसे

सहायक जिल्ला न्यायाधिवक्ता

दिनेश साह

रा.प.अनं. प्रथम

प्रबिन कुमार महतो

नायब सुब्बा

अन्तोष दास

कम्प्युटर अपरेटर

राज कुमार पासवान