परिचय

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधी रहेको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १ मा अवस्थित यस जिल्ला सरकारी वकील कार्यालय, कैलालीको वि.सं. २०४५ सालमा स्थापना भएको हो । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता (रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) ३, नायब सुब्बा (रा.प.अनं. प्रथम) १, टाईपिष्ट ना.सु., (रा.प.अनं. प्रथम) १, कंम्प्यूटर अपरेटर(रा.प.अनं. प्रथम) १, खरिदार २, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ४ गरी कूल १३ दरबन्दी को छ ।

जिल्ला न्यायाधिवक्ता (मोवाईल नं. 9858426131)

देवराज भारती

सहायक जिल्ला न्यायाधिवक्ता (प्रवक्ता)

कविराज शर्मा पाध्या

सहायक जिल्ला न्यायाधिवक्ता (सूचना अधिकारी ९८४३९३७१४७)

अम्मरराज जोशी

सहायक जिल्ला न्यायाधिवक्ता

लोक बहादुर रावल

नायब सुब्बा

पुस्कर बहादुर रोकाया

नायब सुब्बा

बिनोद दौल्याल