परिचय


मिति २०८०/०९/२० गते शुक्रवार दिउसो १ः०० बजे जिल्ला सरकारी वकील कार्यालय, चितवनको सभाहलमा यस कार्यालयको जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद लुइटेल ज्यूको संयोजकत्वमा फाैजदारी मुद्दाको अनुसन्धान र अभियोगजनमा प्रभावकारीता ल्याउने उद्देश्यले अनुसन्धान र अभियोजनमा संलग्न निकायहरूका बिच समन्वय गर्न विविध छलफल गरी समन्वय समितिको बैंठक सम्पन्न गरियो।


जिल्ला सरकारी वकील कार्यालय, चितवनमा सरूवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद लुईटेल ज्यूलाई मिति २०८०/०७/२० मा स्वागत गरियो।



गुनासो सुन्ने अधिकारी


सुचना अधिकारी


सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी


नागरिक वडापत्र


निजामती सेवाको नेपाल प्रशासन सेवा, विविध समुहमा ३६ वर्ष ५ दिन सेवामा रही स्वैच्छिक अवकाश लिनु हुने टाइपिष्ट ना.सु. कौशिला खनाल र आ.व.०७६/०७७ को कामको आधारमा उचित मुल्यांकन सहित कदरपत्र प्राप्त गर्नु हुने ना.सु.शान्ति प्रसाद वराल समेत लाई आज मिति २०७७।०३।३१ गते जिल्ला सरकारी वकिल कार्यलय चितवनवाट भएको विदाई तथा सम्मान कार्यक्रमको केही झलकहरू


जिल्ला सरकारी वकील कार्यालय, चितवनको नयाँ भवन शिलान्यास कार्यक्रम सुसम्पन्न गरियो


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

शान्ति प्रसाद लुईटेल

सहायक जिल्ला न्यायाधिवक्ता

अमृत सुवेदी

सहायक जिल्ला न्यायाधिवक्ता

बुद्ध बहादुर थापा

नायव सुव्वा

नवराज विश्वकर्मा

नायव सुव्वा

यज्ञमणी अर्याल

कम्प्युटर अपरेटर

दिबेश बहादुर परियार

कम्प्युटर अपरेटर

रुपा कुमारी दास

खरिदार

भुमेश्वर महतो

सहायक कम्प्यूटर अपरेटर

मेनुका पाण्डे

कार्यालय सहयोगी

रमेश सुवेदी

कार्यालय सहयोगी

दिपक अम्गाई

कार्यालय सहयोगी

सरस्वती भट्ट

हलुका सवारी चालक

बिपिलाल पाख्रिन

कार्यालय सहयोगी

भावना श्रेष्ठ