परिचय

परिचय

स्थापना

न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ ।  बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाचितवनमा अवस्थित यस जिल्ला सरकारी वकिल कार्यलयचितवनको स्थापना भएको हो ।

अधिकारको प्रयोग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र दर्ता गर्नेमुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका कामकर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।


मिति २०८२।०४।०८ गते सरकारी वकील र अनुसन्धान अधिकारी बीचको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


जिल्ला सरकारी वकील कार्यालय, चितवनमा सरूवा भइ आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री रवि न्यौपाने ज्यू आज मिति २०८१/१०/२३ गते स्वागत गरियो।


मिति २०८०/०७/२४ गते चितवन जिल्ला अन्तर्गत मुद्दा चलाउने निकायहरूको अनुसन्धान अधिकारीहरूसंग छलफल कार्य सम्पन्न भयो।



सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी


जिल्ला सरकारी वकील कार्यालय, चितवनमा सरूवा भइ आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री योगनाथ ढकाल ज्यू र सहायक जिल्ला न्यायाधिवक्ता छविलाल चालिसे ज्यूलाइ आज मिति २०७९/०६/०९ गते स्वागत गरियो।


समुदायमा सरकारी वकील कार्यक्रम


मिति २०८२।०४।०८ गते सरकारी वकील र प्रहरी अनुसन्धान बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।


माननिय महान्यायाधिवक्ता श्री रमेश बढाल ज्यूबाट भएको निरिक्षण


मिति २०८०/०९/२० गते शुक्रवार दिउसो १ः०० बजे जिल्ला सरकारी वकील कार्यालय, चितवनको सभाहलमा यस कार्यालयको जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद लुइटेल ज्यूको संयोजकत्वमा फाैजदारी मुद्दाको अनुसन्धान र अभियोगजनमा प्रभावकारीता ल्याउने उद्देश्यले अनुसन्धान र अभियोजनमा संलग्न निकायहरूका बिच समन्वय गर्न विविध छलफल गरी समन्वय समितिको बैंठक सम्पन्न गरियो।


जिल्ला सरकारी वकील कार्यालय, चितवनमा सरूवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री शान्ति प्रसाद लुईटेल ज्यूलाई मिति २०८०/०७/२० मा स्वागत गरियो।



गुनासो सुन्ने अधिकारी


सुचना अधिकारी


सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी


नागरिक वडापत्र


निजामती सेवाको नेपाल प्रशासन सेवा, विविध समुहमा ३६ वर्ष ५ दिन सेवामा रही स्वैच्छिक अवकाश लिनु हुने टाइपिष्ट ना.सु. कौशिला खनाल र आ.व.०७६/०७७ को कामको आधारमा उचित मुल्यांकन सहित कदरपत्र प्राप्त गर्नु हुने ना.सु.शान्ति प्रसाद वराल समेत लाई आज मिति २०७७।०३।३१ गते जिल्ला सरकारी वकिल कार्यलय चितवनवाट भएको विदाई तथा सम्मान कार्यक्रमको केही झलकहरू


जिल्ला सरकारी वकील कार्यालय, चितवनको नयाँ भवन शिलान्यास कार्यक्रम सुसम्पन्न गरियो


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

रवि न्यौपाने

सहायक जिल्ला न्यायाधिवक्ता

अमृत सुवेदी

सहायक जिल्ला न्यायाधिवक्ता

खेमराज भट्ट

नायव सुव्वा

नवराज विश्वकर्मा

नायव सुव्वा

यज्ञमणी अर्याल

नायव सुब्बा

टेक बहादुर महतो

नायव सुब्बा

मुना अधिकारी

कम्प्युटर अपरेटर

दिबेश बहादुर परियार

कम्प्युटर अपरेटर

रुपा कुमारी दास

खरिदार

किताब सिं नेगी

सहायक कम्प्यूटर अपरेटर

मेनुका पाण्डे

हलुका सवारी चालक

बिपिलाल पाख्रिन

कार्यालय सहयोगी

सरस्वती भट्ट

कार्यालय सहयोगी

दिपक अम्गाई

कार्यालय सहयोगी

भावना श्रेष्ठ

कार्यालय सहयोगी

रमेश सुवेदी