मिति २०७९।०३।०२ गते यस उच्च सरकारी वकील कार्यालय नेपालगंजको समन्वयमा जिल्ला सरकारी वकील कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय खजुराको संयुक्त सहकार्यमा खजुरा गाउँपालिका वडा नं. ३ स्थित ३ नं. वडा कार्यालयमा कार्यक्रम सम्पन्न गरियो। साथै उक्त कार्यक्रमका केहि तस्विरहरु