| 
			||||||||
   
			 | 
			जिल्ला सरकारी वकील कार्यालय म्याग्दी‚ बेनी सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ  | 
			|||||||
| नागरिक बडापत्र | ||||||||
| क्र.स. | प्रदान गरिने सेवा | आवश्यक कागजातहरु | सेवा प्रवाह गर्दा लाग्ने समय | सेवा दस्तुर | सेवा प्रदान गर्ने शाखा | निर्णय गर्ने पदाधिकारी | गुनासो सुन्ने अधिकारी | |
| १ | कार्यालयमा प्राप्त सूचना तथा जाहेरी प्रहरी कार्यालयमा पठाउने | सम्बन्धित सुचना तथा जाहेरी | सुचना तथा जाहेरी प्राप्त भएको दिन | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| २ | अनुसन्धान अधिकृतलाई निर्देशन दिने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | मनासिव समय भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ३ | शंकित संग सोधपुछ गर्ने र बयान लिने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | शंकित उपस्थित हुनासाथ | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ४ | शंकितलाई हिरासतमा राख्ने वा छाड्ने विषयमा कारबाही गर्ने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | मनासिव समय भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ५ | नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने निर्णय गर्ने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | कानुनले तोकेको हदम्याद भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ६ | अभियोग पत्र तयार गरी अदालत समक्ष पेश गर्ने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | कानुनले तोकेको हदम्याद भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ७ | नेपाल सरकारको तर्फबाट अदालतमा उपस्थित भई बहस, पैरवी र प्रतिरक्षा गर्ने | मुद्दाको मिसिल तथा आवश्यक कागजात | अदालतबाट पेशी तोकिएको दिन | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ८ | वेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी गरी उ.स.व.का. बाग्लुङ पठाउने | सम्बन्धित मुद्दाको आदेश सहितको नक्कल मिसिल | थुनछेक आदेश प्राप्त भएको ५ दिन भित्र | नलाग्ने | पुनरावेदन शाखा | पुनरावेदन शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ९ | साक्षीको बकपत्र | अड्डा अदालतको पत्र, आदेश र प्रहरी कार्यालयको पत्र | अदालतले तोकेको दिन | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| १० | नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन पत्रको मस्यौदा गरी उ.स.व.का. बाग्लुङ पठाउने | सम्बन्धित मुद्दाको मिसिल | फैसला प्राप्त भएको १० दिन भित्र | नलाग्ने | पुनरावेदन शाखा | पुनरावेदन शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| ११ | जिल्ला स्थित सरकारी कार्यालयबाट प्राप्त लिखित जवाफ अदालत समक्ष पेश गर्ने | सम्बन्धित निकायको लिखित जवाफ तथा सम्वद्ध कागजात | लिखित जवाफ प्राप्त भएकै दिन | नलाग्ने | प्रशासन शाखा | प्रशासन शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| १२ | मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय गर्ने | पीडित तथा प्रतिवादीको संयुक्त निवेदन, नक्कल मिसिल तथा सम्बन्धित जिल्ला/उच्च/विशेष सरकारी वकील कार्यालयको राय | मिसिल प्राप्त भएको मितिले १५(पन्ध्र) दिन भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| १३ | पुनरावेदन नगर्ने प्रस्ताव उ.स.व.का. पठाउने | फैसलाको नक्कल सहित सम्वन्धित मुद्दाको मिसिल | फैसलाको प्रतिलिपी प्राप्त भएको १० दिन | नलाग्ने | पुनरावेदन शाखा | पुनरावेदन शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| १४ | तामेलीको निर्णय गरी उ.स.व.का. बाग्लुङ पठाउने | आवश्यक कागजातहरु | कानुनले तोकेको हदम्याद भित्र | नलाग्ने | मुद्दा शाखा | मुद्दा शाखा प्रमुख वा तोकिएको सरकारी वकील | जिल्ला न्यायाधिवक्ता | |
| १५ | कार्यालयमा प्राप्त हुने पत्र तथा निवेदन लगायत विविध कार्यहरु | आवश्यक कागजातहरु | प्राथमिकताको आधारमा | नलाग्ने | प्रशासन शाखा | प्रशासन शाखा प्रमुख वा तोकिएको कर्मचारी | जिल्ला न्यायाधिवक्ता | |
| १६ | मुद्दाका पक्षहरुलाई मुद्दाबारे सूचना दिने | निवेदन कागजातहरु | मनासिव समय भित्र | नलाग्ने | प्रशासन शाखा | सूचना अधिकारी | जिल्ला न्यायाधिवक्ता | |