क्र.सं.
|
शाखा
|
सम्पादन गरिने कार्य
|
आवश्यक कागजपत्र
|
जिम्मेवार अधिकारी
|
अनुगमन गर्ने अधिकारी
|
गुनासो सुन्ने अधिकारी
|
सम्बन्धित कोठा नं.
|
१
|
सोधपुछ तथा सुचना शाखा
|
सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय
|
प्रचलित कानूनले तोकेको प्रकिया बमोजिम । सम्वन्धित कागजात निवेदन
|
फाँटवाला
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|
२
|
प्रशासन
|
नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही
|
चिठीपत्र, कारण सहितको निवेदन
|
फाँटवाला ना.सु. / खरिदार
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|
३
|
मुद्दा शाखा तथा दर्ता चलानी (पुनरावेदन)
|
मुद्दा अभियोजनको क्रममा मिसिल रुजु गर्ने,अभियोग पत्र,पुनरावेदन गर्ने नगर्ने तथा अन्य निर्णयहरुको मस्यौदा तयार गर्ने,चिठीपत्र दर्ता चलानी, मास्केबारी सम्वन्धि आदि
|
अनुसन्धान प्रतिवेदन सहितको केश फायल तथा आवश्यक कागजातहरु
|
फाँटवाला ना.सु. / खरिदार
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|
४
|
सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय
|
नेपाल सरकारको तर्फबाट सुरु अभियोजन कारवाही, वहस पैरवी तथा प्रतिरक्षा गर्ने
|
सम्वन्धित मुद्दाको मिसिल, सरकारी वकील सम्वन्धित नियमावली २०५५को नियम १६ बमोजिम को काम कारवाही तथा नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्वन्धित कागजातहरु
|
जिल्ला न्यायाधिवक्ता
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|
५
|
सूचना प्रविधि शाखा (कम्प्यूटर)
|
मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धि कार्य ।
|
सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम
|
कम्प्यूटर अपरेटर, फाँटवाला
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|
६
|
लेखा शाखा
|
तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने
|
सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई
|
तोकिएको अधिकारी
|
जिल्ला न्यायाधिवक्ता
|
सहायक जिल्ला न्यायाधिवक्ता
|
|