नागरिक बडापत्र

जिल्ला सरकारी वकील कार्यालय सल्यानवाट सम्पादन हुने कामहरुको नागरिक वडापत्रः-

सि.नं.

सेवा प्रवाहको प्रकार

आबश्यक कागजात

लाग्ने समय

लाग्ने सुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

अनुगमन गर्ने

१.

जाहेरी दर्खास्त/ निवेदन

रितपुर्वकको दरखास्तको साथमा उजुरी निवेदन, नागरिकताको प्रतिलिपी

१ घन्टा

निःशुल्क

मुद्दा शाखा/ स.जि.न्या.व./जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

२.

म्याद थप सम्वन्धी पत्र

सक्कल मिसिल सहित अनुसन्धान अधिकारीको पत्र

तत्काल

निःशुल्क

मुद्दा शाखा/स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

३.

प्रतिवादीको बयान

सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र प्रतिवादी उपस्थित हुनु पर्ने

तत्काल/ सम्भव भएसम्म छिटो

निःशुल्क

जि.न्या.व./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

४.

जाहेरवाला तथा पीडितलाई परामर्श

केहि नचाहिने

तत्काल/ सम्भव भएसम्म छिटो

निःशुल्क

मुद्दा शाखा/ ना.सु./ स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

५.

मुद्दा चल्ने नचल्ने परामर्श

सक्कल/नक्कल मिसिल

अनुसन्धान प्रतिवेदन प्राप्त भएको तिन दिन भित्र(थप अनुसन्धान गर्नुपर्ने अवस्था बाहेक)

निःशुल्क

जि.न्या.व./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

६.

बहस/प्रतिरक्षा

सक्कल मिसिल,ऐन कानुनका किताव, ने.का.प.

पेशिको दिन

निःशुल्क

जि.न्या.व./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

७.

बेरितको आदेश उपरको निवेदन

आदेशको प्रतिलिपी सहितको मिसिल

सात दिन भित्र

निःशुल्क

जि.न्या.व./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

८.

हेलो साक्षी

साक्षीको सम्पर्क नम्वर

तिन दिन अघि टेलिफोन मार्फत जानकारी गराउने

निःशुल्क

मुद्दा शाखा/ जि.न्या.व./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

९.

बकपत्र

प्रहरी कार्यालयको पत्र

तत्काल गर्ने

निःशुल्क

मुद्दा शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

१०.

पुनरावेदन सम्वन्धी

फैसलाको कागजात

म्याद भित्रै

निःशुल्क

मुद्दा शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

११.

कानूनि राय परामर्ष

रितपुर्वकको निवेदन

सात दिन भित्र

निःशुल्क

प्रशासन शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

१२.

सुचना उपलव्ध गराउने कार्य

रित पुर्वकको निवेदन

तत्काल वा अभिलेख खोज्नुपर्ने भए तिन दिन भित्र

निःशुल्क

सुचना प्रबिधि शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

१३.

पुनरावेदन परे नपरेको(मुद्दा अन्तिम किनारा लागेको) जानकारी

सम्वन्धित कार्यालयको पत्र/ रितपुर्वको निवेदन

तत्काल वा मिसिल खोज्नु पर्ने भएमा तिन दिन भित्र

निःशुल्क

अभिलेख/मुद्दा शाखा

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख

१४.

ठगि मुद्दामा मिलापत्र

पक्षहरुको नागरिकताको प्रमाणपत्र,प्रतिवादी तथा पीडित पक्ष दुबैको मन्जुरीनामा

 

निःशुल्क

मुद्दा शाखा/ना.सु./स.जि.न्या.व.

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख