समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न

samachar

2077-12-30

मिति २०७७।१२।२८ गते जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा जिल्ला न्यायाधिवक्ता पदम बहादुर कार्कीको अध्यक्षतामा समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न गरियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments