नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय, भक्तपुर

सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५

र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक वडापत्र

क्र.सं  कार्य विवरण आवश्यक कागजात लाग्ने समय  लाग्ने दस्तुर सम्बन्धित अधिकारीगुनासो सुन्ने  कैफियत
१

मुद्दाको अनुसन्धान/प्रहरीलाई निर्देशन

अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
२

मुद्दा चलाउने वा नचलाउने

अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
३ अभियोग पत्र दर्ता अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
४ थुनछेक बहस पैरवी तथा प्रतिरक्षा अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
५ कानूनी राय परामर्श  अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
६ अभियुक्तको वयान अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
७ पिडित परामर्श/साक्षीको बकपत्र गराउने र त्यस सम्बन्धित अन्य कार्य अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल वा सम्बन्धित मिसिल तोकिएको दिन पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
८ हेलो साक्षी सम्बन्धित मिसिल तोकिएको दिन पुर्ण रुपमा निशुल्क तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता
९ मिलापत्र (दफा ११७ बमोजिम) सम्बन्धित मिसिल मनासिव समयभित्र पुर्ण रुपमा निशुल्क प्रशासन शाखा प्रमुख जिल्ला न्यायाधिवक्ता
१० पुनरावेदन दफा ७३ बमोजिम निवेदन सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क प्रशासन शाखा प्रमुख जिल्ला न्यायाधिवक्ता
११ पिडितलाई न्यायिक कारवाहीको जानकारी दिने सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क प्रशासन शाखा प्रमुख जिल्ला न्यायाधिवक्ता
१२ क्षतिपुर्तीको व्यवस्था सम्बन्धित मिसिल कानूनको हदम्याद भित्र पुर्ण रुपमा निशुल्क प्रशासन शाखा प्रमुख जिल्ला न्यायाधिवक्ता
१३बाल अदालत भक्तपुरमा सम्बन्धित मुद्दामा समेत उपरोक्त बमोजिम हुने