क्र.सं. |
शाखा |
सम्पादन गरिने कार्य |
आवश्यक कागजपत्र |
जिम्मेवार अधिकारी |
अनुगमन गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
सम्बन्धित कोठा नं. |
१ |
सोधपुछ तथा सुचना शाखा |
सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय |
प्रचलित कानूनले तोकेको प्रकिया बमोजिम । सम्वन्धित कागजात निवेदन । |
फाँटवाला |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
– |
२ |
प्रशासन |
नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही । |
चिठीपत्र, कारण सहितको निवेदन । |
फाँटवाला ना.सु. / खरिदार |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|
३ |
मुद्दा शाखा तथा दर्ता चलानी (पुनरावेदन) |
मुद्दा अभियोजनको क्रममा मिसिल रुजु गर्ने,अभियोग पत्र,पुनरावेदन गर्ने नगर्ने, पुनरावेदन परे नपरेको जानकारी दिने तथा अन्य निर्णयहरुको मस्यौदा तयार गर्ने,चिठीपत्र दर्ता चलानी, मास्केबारी सम्वन्धि आदि । |
अनुसन्धान प्रतिवेदन सहितको केश फायल तथा आवश्यक कागजातहरु । |
फाँटवाला ना.सु. / खरिदार |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|
४ |
सुरु अभियोजन कारवाही,वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय |
नेपाल सरकारको तर्फबाट सुरु अभियोजन कारवाही, वहस पैरवी तथा प्रतिरक्षा गर्ने । |
सम्वन्धित मुद्दाको मिसिल र आवश्यक कागजातहरु । |
तोकिएको सरकारी वकील |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|
५ |
हेल्लो साक्षी |
साक्षीहरुलाई टेलिफोन मार्फत जानकारी गराउने /साक्षी बकपत्र |
सम्बन्धित मिसिलबाट /प्रहरी कार्यालयको पत्र मुद्दामा अनुसन्धान गर्ने निकायको पत्र । |
फाटवाला/ना.सु./खरिदार |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|
६ |
सूचना प्रविधि शाखा (कम्प्यूटर) |
मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धि कार्य । |
सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम । |
कम्प्यूटर अपरेटर, फाँटवाला |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|
७ |
लेखा शाखा |
तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने |
सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई। |
तोकिएको अधिकारी |
सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
|