आ.व ०७६/७७ को दोश्रो समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

samachar

2076-8-5

उच्च सरकारी वकिल कार्यालय इलामको वार्षिक कार्ययोजना अनुसार तय भएको समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत दोश्रो कार्यक्रम इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ स्थित नेपालटार माध्यमिक विद्यालय , नेपालटार मा मिति २०७६/०७/२९ गते सम्पन्न भयो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

सरुवा प्रतिवेदन ।


यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण


नागरिक वडापत्र राखिएको ।


जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।


उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न


मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।


कर्मचारी पुरस्कृत गरिएको


माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।