समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2076-7-27

उच्च सरकारी वकील कार्यालय इलामको वार्षिक कार्ययोजना अनुसार तय भएको "समुदायमा सरकारी वकील" कार्यक्रम मिति २०७६।०७।२२ गते इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका वडा नं ४ स्थित श्री भानुभक्त मा.वी , मंगलबारेमा सम्पन्न भएको छ । फौजदारी मुद्दा, सरकारी वकील कार्यालय तथा मुद्दामा सरकारी वकीलको भूमिका सम्बन्धी विषयमा जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम यस आ.व. को पहिलो कार्यक्रम हो । 


संलग्न जोडिएका विवरणहरु

कार्यक्रमको प्रतिवेदन डाउनलोड गर्नुहोस................. download
समाचार

सरुवा प्रतिवेदन ।


यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण


नागरिक वडापत्र राखिएको ।


जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।


उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न


मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।


कर्मचारी पुरस्कृत गरिएको


माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।