2076-1-16
उच्च सरकारी वकील कार्यालय को वार्षीक कार्ययोजना अनुसार मिति २०७६ ।१ ।१३ गते शुक्रवार इलाम जिल्ला सू.न. पा १३ लक्ष्मीपूर स्थित ज्योति मा. वि मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
सूची दर्ता गराउने बारेको सूचना ।
यस कार्यालय र अन्तर्गतका जिल्ला सरकारी वकील कार्यालय, झापा, इलाम, पाँचथर र ताप्लेजुङका मुद्दा विवरण २०७८ साल माघ महिना
२०७८ मंशिर महिनाको खर्चको फाँटवारी
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी ननयमावली, २०६५ को नियम ३ बमोजिम मासिक खर्चको फाँटवारी प्रकाश गरिएको सम्बन्धमा ।
सूचिकृत हुन आवह्वान गरिएको ।
नेपाल सरकारद्वारा स्वीकृत गरिएका २०७७ सालका विदा सम्बन्धी सुचना
आर्थिक प्रस्ताव खोल्ने वारे
उच्च सरकारी वकील कार्यालय इलामको भवन निर्माणसम्बन्धमा मिति २०७५/१२/२९मा सार्वजनिक गरिएको E-bidding को बिबरण
सरुवा प्रतिवेदन ।
यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण
नागरिक वडापत्र राखिएको ।
जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।
उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न
मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।
कर्मचारी पुरस्कृत गरिएको
माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।