nagarki_badapatra

                                                                     उच्च सरकारी वकील कार्यालय

                                                                           राजपुर, दिपायल डोटी

                                                                नागरिक वडापत्र

क्रसं

शाखा

सम्पादन गरिने कार्य

आवश्यक कागजात

जिम्मेवार अधिकारी

अनुगमन गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

सम्वन्धित कोठा नं.

सोधपुछ तथा सुचना शाखा

सेवाग्राहीको जिज्ञासालाई संवोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने ।

प्रचलित कानूनले तोकेको प्रकिया बमोजिम, सम्वन्धित कागजात निवेदन ।

फाँटवाला

सहायक न्यायाधिवक्ता, उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

प्रशासन  तथा रिट शाखा

नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही, लिखित जवाफ प्रस्तुत गर्ने ।

चिठीपत्र, कारण सहितको निवेदन, लिखित जवाफ सहितको सम्वन्ध प्रमाण कागजातहरु, तथा सि.डी. ।

फाँटवाला ना.सु., सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

उप-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

मुद्दा शाखा तथा दर्ता चलानी (पुनरावेदन तथा रिट)

चिठीपत्र दर्ता चलानी, पुनरावेदन तथा निवेदन दर्ता गर्ने, सम्वन्धित कार्यालयबाट मिसिल झिकाउने, मास्केबारी सम्वन्धि आदि ।

मस्यौदा वा निर्णय सहितको केश फायल ।

फाँटवाला ना.सु., सहायक न्यायाधिवक्ता, उप-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

उप-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय

नेपाल सरकारको तर्फबाट वहस पैरवी तथा प्रतिरक्षा गर्ने । आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र रहेको क्षेत्रीय वा अञ्चल स्तरको सरकारी कार्यालय वा कार्यालय प्रमुखले मागेको कानुनी प्रश्नमा राय उपलब्ध गराउने ।

सम्वन्धित मुद्दाको मिसिल, सरकारी वकील सम्वन्धित नियमावली २०५५ को नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्वन्धित कागजातहरु ।

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

१,२ र ३

सूचना प्रविधि शाखा (कम्प्यूटर)

मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धि कार्य ।

सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।

कम्प्यूटर अपरेटर, फाँटवाला, सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

उप-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

लेखा शाखा

तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने

सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई।

लेखापाल

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

 

पुनश्व : यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।न नं. : ०९४-४४०३४७ईमेल : hgao.dipayal@ag.gov.np/ pusawakadipayal@gmail.com