नागरिक वडा पत्र

                                 

                                       pRr ;/sf/L jsLn sfof{no, h'Dnf

              

            सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को

दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक  वडापत्र

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा  लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने विभाग/सचिवालय/महाशाखा/शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

१.

संवैधानिक तथा कानूनी विषयमा राय सल्लाह प्रदान गरिने

सरकारी वकील सम्बन्धी नियमावली २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितको कागजात प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

कार्यालय

तोकिएको सरकारी वकील/सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

२.

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशिक ) समेत निर्णय निकाशा गर्ने

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हद म्याद भित्र

नलाग्ने

सहन्यायाधिवक्ता/ मुद्दा शाखा

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

३.

नेपाल सरकारको तर्फबाट उच्च अदालत सुर्खेत, जुम्ला ईजलाशमा बहस पैरवी, प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

पेशि तोकिएको दिन

नलाग्ने

तोकिएको सरकारी वकील/

मुद्दा शाखा

 

सह-न्यायाधिवक्ता/

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

४.

उच्च अदालत सुर्खेत जुम्ला ईजलाशले गरेको आदेश वा फैसलाको कार्यान्वयनको लागि सम्बन्धित निकायमा लेखी पठाउने

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपि

आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

रिट/मुद्दा शाखा

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

५.

हिरासतमा रहेका व्यक्तिलाई मानव उचित व्यवहार नगरेको वा आफन्तसँग वा कानून व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी प्राप्त भएमा छानबिन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने

उजुरीलाई पृष्टि गर्ने कागज वा विवरण वा जानकारी

उजुरी वा जानकारी प्राप्त भएको मितिले ७ (सात) दिन

नलाग्ने

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

६.

कारागार तथा बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने

अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्त सूचना, जानकारी वा उजुरी

मनासिव समयभित्र

नलाग्ने

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

सह- न्यायाधिवक्ता

७.

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालिन आदेश उपरको निवेदन, दोहोर्याई हेरीपाउने निवेदन ) सम्बन्धी कारवाही गर्ने

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा

कानूनले तोकेको हद म्याद भित्र

नलाग्ने

मुद्दा/पुनरावेदन शाखा

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

८.

नेपाल सरकार /संवैधानिक आयोग/ निकाय/ सचिवालय/ नेपाल सरकारका मन्त्रालय/ विभाग/ सचिवालय/ कार्यालयबाट प्राप्त लिखित जवाफ उच्च अदालत सुर्खेत जुम्ला ईजलाशमा पेश गर्ने

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतीय प्रति) तथा सम्बद्ध प्रमाण कागजात

प्राप्त भएको २ (दुई) दिन भित्र

नलाग्ने

रिट शाखा

तोकिएको सरकारी वकिल

सह-न्यायाधिवक्ता

९.

मुद्दामा काम भए /नभएको/निवेदन वा कारागार/बाल सुधार गृह एंव् अन्य निकायबाट प्राप्त हुने पत्र/ निवेदन उपर आवश्यक कारवाही गर्ने

निवेदन /पत्र तथा जानकारी माग गरिएको मुद्दाको फैसलाको प्रमाणित प्रतिलिपी

निवेदन वा पत्र प्राप्त भएको मितिले ३(तीन) दिन 

नलाग्ने

मुद्दा/ पुनरावेदन शाखा

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

१०.

कसूरबाट पीडित/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन

निवेदन तथा सो सँग सम्बन्धित कागजात

निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन

नलाग्ने

मुद्दा/ पुनरावेदन शाखा

तोकिएको सरकारी वकील

सह-न्यायाधिवक्ता

­

सूचना अधिकारी :-

सहायक न्यायाधिवक्ता

फोनः - ०८७-५२००१०

Email:- appelateattorneyjumla@gmail.com

hgao.jumla@ag.gov.np