नागरिक बडापत्र

 

उच्च सरकारी वकील कार्यालय पाटन

नागरिक बडापत्र

 

क्रसं शाखा सम्पादन गरिने कार्य आवश्यक कागजात जिम्मेवार अधिकारी अनुगमन गर्ने अधिकारी गुनासो सुन्ने अधिकारी  सम्वन्धित  कोठा नं.

 

दर्ता चलानी तथा सोधपुछ शाखा

चिठीपत्र दर्ता चलानी, पुनरावेदन तथा निवेदन दर्ता गर्ने, सेवाग्राहीको जिज्ञासालाई संवोधन गर्ने,सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने ।

 

फाँटवाला  सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  

  २

प्रशासन   शाखा

नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण,अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही ।

चिठीपत्र, कारण सहितको निवेदन ।

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  

  ३

रिट तामेली शाखा

सम्वन्धित कार्यालयबाट मिसिल झिकाउने, मास्केबारी सम्वन्धि आदि ।

मस्यौदा वा निर्णय सहितको केश फायल ।    

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  

  ४

मुद्दा शाखा  मुद्दा दर्ता गर्ने, मुद्दा सम्वन्धी सम्पूर्ण रेकर्ड राख्ने ।

सम्वन्धित मुद्दाको मिसिल,सरकारी वकील सम्वन्धित नियमावली २०५५को नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्वन्धित कागजातहरु ।

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

     सह-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता  
पुनरावेदन शाखा पुनरावेदन तथा निवेदन दर्ता गर्ने, लिखित जवाफ प्रस्तुत गर्ने ।   फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  
योजना शाखा     फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  

  ७

सूचना प्रविधि शाखा 

मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने एवं डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धी कार्य गर्ने।

सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।

कम्प्यूटर अपरेटर, शाखा अधिकृत

     सह-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता  
महिलरवालवालिका सहजीकरण इकाई     फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता सह-न्यायाधिवक्ता उपन्यायाधिवक्ता  

  ९

लेखा शाखा

तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने

सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई।

लेखापाल सह-न्यायाधिवक्ता   उपन्यायाधिवक्ता  

पुनश्व : यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।