उच्च सरकारी वकील कार्यालय

वीरगंज ।

 

नागरिक बडापत्र

 

क्र. सं.

 

प्रदान गरिने सेवा

 

आवश्यक कागजातहरु

 

सेवा प्रवाह गर्दा लाग्ने समय

 

सेवा दस्तुर

सेवा प्रदान गर्ने  शाखा

 

निर्णय गर्ने पदाधिकारी

 

गुनासो सन्ने अधिकारी

 

 

 

 

प्रादेशिक क्षेत्राधिकार भित्रको संघिय कार्यालय र कार्यालयको संवैधानि तथा कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने

सरकारी वकील सम्बन्धी नियमावली, 2077 को नियम 38 बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले 7 (सात) दिन

 

 

 

नलाग्ने

 

 

 

प्रशासन/शाखा

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशीकसमेत) निर्णय गर्ने

 

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हदम्याद भित्र

 

 

नलाग्ने

 

 

मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता

 

 

सह-न्यायाधिवक्ता

 

 

 

नेपाल सरकारको तर्फबाट उच्च  अदालतमा, बहस पैरवी, प्रतिरक्षा गर्ने

 

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

 

पेशी तोकिएको दिन

 

 

नलाग्ने

 

 

मुद्दा/रीट शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/सहायक न्यायाधिवक्ता

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

उच्च अदातलले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धि निकायमा लेखि पठाउने

 

 

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी

आदेश वा फैसला प्राप्त भएको मितिले 7 (सात) दिन

 

 

 

नलाग्ने

 

 

 

रिट/मुद्दा शाखा

 

 

रिट/मुद्दा शाखाको सरकारी वकील

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफ्न्त सँग भेटघाट गर्न नदिएको भनि उजुरी गर्ने ।

 

 

उजुरीलाई पुष्टि गर्ने कागज वा विवरण वा जानकारी

उजुरी वा जानकारी प्राप्त भएको मितिले 7(सात) दिन

 

 

 

नलाग्ने

 

 

 

योजना/प्रशासन शाखा

 

सह-न्यायाधिवक्ता वा निजले अधिकार प्रत्यायोजन गरेको सरकारी वकील

 

 

 

सह-न्यायाधिवक्ता

 

 

कारागार तथा बाल सुधार गृहमा रहेका कैदी बन्दी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने

 

अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्त सूचना, जानकारी वा उजुरी

 

 

उपयुक्त समय भित्र

 

 

 

 

नलाग्ने

 

 

 

योजना/प्रशासन शाखा

 

सह-न्यायाधिवक्ता वा निजले अधिकार प्रत्यायोजन गरेको सरकारी वकील

 

 

 

महान्यायाधिवक्ता

 

 

 

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालीन आदेश उपरको निवेदन, दोहोर्‍याई हेरी पाउने निवेदन र पुनरावलोकन निवेदन) सम्बन्धी कारवाही गर्ने

 

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा

कानून (नियमावलिमा) तोकेको हदम्याद भित्र

 

 

 

नलाग्ने

 

 

 

मुद्दा शाखा

 

 

तोकिएको सरकारी वकील

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

नेपाल सरकार/संवैधानिक नियका /आयोग/सचिवालय/नेपाल सरकार का संघिय मन्त्रालय/विभाग/ सचिवालय/कार्यालय, पदाधिकारी बाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने

 

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात

 

 

लिखित जवाफ प्राप्त भएको दुई दिन भित्र

 

 

 

नलाग्ने

 

 

 

रिट शाखा

 

 

 

तोकिएको सरकारी वकील

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

 

9

मुद्दामा कारवाही भए/नभएको जानकारी माग गरिएको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने

 

निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी

 

निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन

 

 

 

नलाग्ने

 

 

मुद्दा शाखा/योजना शाखा

 

 

तोकिएको सरकारी वकील

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

१०

 

कसूर पीडित/प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन माथिको कारवाही जानकारी

 

निवेदन तथा सो सँग सम्बन्धित आवश्यक कागजात

निवेदन प्राप्त भएको मितिले ३ (तीन) दिन भित्र

 

 

नलाग्ने

 

 

 

मुद्दा शाखा

 

 

तोकिएको सरकारी वकील

 

 

सह-न्यायाधिवक्ता

 

 

 

 

११

 

 

मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गर्ने निवेदन दिने

पीडित तथा प्रतिवादीको संयुक्त निवेदन, नक्कल मिसिल तथा सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयको राय

 

मिसिल प्राप्त भएको मितिले ७ (सात) दिन भित्र

 

 

 

नलाग्ने

 

 

 

मुद्दा शाखा

 

 

 

सह-न्यायाधिवक्ता वा तोकेको उप-न्यायाधिवक्ता

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

12

 

 

२ बर्षे तामेली मुद्दाको अन्तिम निर्णय गर्ने

 

 

सक्कल मिसिल कागजात

मिसिल प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र

 

 

 

नलाग्ने

 

 

 

मुद्दा शाखा

 

 

 

सह-न्यायाधिवक्ता

 

 

 

सह-न्यायाधिवक्ता

 

 

१३

 

 

साक्षी/विशेषज्ञको बकपत्र गराउने

उपस्थित हुने आएको निवेदन वा उपस्थित गराएको पत्र, परिचय खुल्ने कागजात

 

 

उपस्थित भएको दिने

 

 

नलाग्ने

 

 

मुद्दा शाखा

 

तोकिएको सरकारी वकील

 

 

सह-न्यायाधिवक्ता

 

१४

मुद्दाको कारवाहीको अवस्था र परिणाम बारेको जानकारी दिने

जानकारी माग गरेको निवेदन वा गुनासो

सम्पर्क राख्न आएको दिन

 

नलाग्ने

 

प्रशासन शाखा

उजुरी/गुनासो सुन्ने अधिकारी

 

सह-न्यायाधिवक्ता

 

१५

 

 

कारागार कार्यालयबाट अन्तिम निकासा भएको मुद्दाको जानकारी सम्बन्धी पत्र

कैदी पूर्जी, फैसला अन्तिम फैसला, निवेदन लगायतका आवश्यक कागजातहरु

निवेदन पत्र प्राप्त भएको मितिले ७ दिन भित्र

नलाग्ने

मुद्दा शाखा

तोकिएको कर्मचारी वा सरकारी वकील

सह-न्यायाधिवक्ता

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, 2065 को नियम १४ को प्रयोजनार्थ

                                                                                                                                                                            फोन नं. : ०५१-५२०८७७

सूचना अधिकारी : श्री   रबि शंकर चौधरी                                                                                                                                             ईमेल : hgao.birgunj@ag.gov.np                                        (सहायक-न्यायाधिवक्ता)                                                                                                                                birgunjattorney@gmail.com

                मो.न. 9829451702