नागरिक वडापत्र

उच्च सरकारी वकील कार्यालय

 धनकुटा

नागरिक वडापत्र

क्र.सं

शाखा

सम्पादन गरिने कार्य

आवश्यक कागजात

सेवाप्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

जिम्मेवार अधिकारी

गुनासो सुन्ने अधिकारी

सोधपुछ तथा सूचना शाखा

सेवाग्राहीले दिएको निवेदन वा जिज्ञासालाई संवोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने

प्रचलित कानुनले तोकेको प्रक्रिया बमोजिम तथा सम्बन्धित कागजात निवेदन

तत्काल/कागजात तथा जिज्ञासा प्राप्त भएको सोही दिन

नलाग्ने

शाखा अधिकृत / शाखा प्रमुख

सह-न्यायाधिवक्ता

प्रशासन शाखा

चिठ्ठीपत्र दर्ता चलानी, नियुक्ती, सरुवा, बढुवा, काज, बिदा निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही

चिठ्ठीपत्र, कारण सहितको निवेदन

पत्र प्राप्त भएको मितिले ३ दिनभित्र

नलाग्ने

फाँटवाला

सह-न्यायाधिवक्ता

पुनरावेदन शाखा

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने निर्णय तथा पुनरावेदन र निवेदन दर्ता एवम् पुनरावलोकन निवेदन र दोहोर्याई हेरी पाउने निवेदन सम्बन्धी कारवाही

मस्यौदा वा निर्णय सहितको केश फायल, सरकारी वकीलको प्रस्तावित मस्यौदा

कानूनले तोकेको हदम्यादभित्र

नलाग्ने

तोकिएको सरकारी वकील 
 

सह-न्यायधिवक्ता

बहस पैरवी प्रतिरक्षा

नेपाल सरकारको तर्फबाट बहस पैरवी तथा प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल, तथा आवश्यक कागजातहरु

पेशी तोकिएको दिन

नलाग्ने

तोकिएको सरकारी वकिल

सह-न्यायाधिवक्ता

मुद्दा शाखा

मुद्दा दर्ता तथा उच्च अदालतले गरेको आदेश वा फैसला उपर कारवाही गरी लेखी पठाउने र आफ्नो क्षेत्राधिकारभित्रको कार्यालयबाट प्राप्त लिखित जवाफ अदालतमा पेश गर्ने

सम्बन्धित मुद्दाको मिसिल र आवश्यक कागजात तथा विभिन्न निकायबाट प्राप्त लिखित जवाफ सहितको सम्बद्ध प्रमाण कागजात आदी

कानूनले तोकेको हदम्यादभित्र

नलाग्ने

शाखा प्रमुख / शाखा अधिकृत

सह-न्यायधिवक्ता

कानूनी राय

आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्रको सरकारी कार्यालय वा कार्यालय प्रमुखले मागेको संवैधानिक तथा कानूनी विषयमा  राय उपलब्ध गराउने

सरकारी वकील सम्वन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका कागजात

मनासिव समयावधि भित्र

नलाग्ने

उप-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

अभिलेख शाखा

मुद्दा भए / नभएको निवेदन वा कारागार तथा अन्य निकायबाट प्राप्त हुने पत्र/ निवेदन उपर आवश्यक कारवाही गर्ने

निवेदन/पत्र तथा जानकारी माग गरिएबमोजमि अभिलेख रजिश्ट्रर एवम् प्रमाणित लिखतहरु

निवेदन वा पत्र प्राप्त मितिले ३ (तीन) दिनभित्र

नलाग्ने

अभिलेख शाखा

सह-न्यायाधिवक्ता

लेखा शाखा

तलब भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने

सम्बन्धित विषयका कागजात एवं सम्बद्ध बिल भरपाई ।

मनासिव समयावधि भित्र

नलाग्ने

लेखापाल

सह-न्यायाधिवक्ता

सूचना प्रविधि शाखा

मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचना अद्यावधिक गर्ने, सिएमएस सफ्टवयेरमा मुद्दाको विवरण इन्ट्री गर्ने, वेभसाइट अपडेट गर्ने र सूचना प्रविधि सम्बन्धी काम
गर्ने
 

सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रकृया बमोजिम ।

   निरन्तर

नलाग्ने

 कम्प्युटर अपरेटर     फाँटवाला,
 

 

सह-न्यायाधिवक्ता

१०

योजना कार्यान्वयन तथा अनुगमन शाखा

कार्यालयको वार्षिक योजना तयारी कार्यान्वयन गर्ने

कार्यालयको कामकारवाहीलाई सहयोग पुग्ने योजना र कार्यक्रम तर्जुमा गरी सच्चालन गर्ने,

मातहतका कार्यालयको वार्षिक कार्ययोजना कार्यान्वयनको अनुगमन गर्ने

वार्षिक कार्य योजना, कार्यालयको कार्यक्रम र क्रियाकलापहरू बारे जानकारी लिन प्रयोजन खुलाई निवेदन दिनु पर्ने ।

योजनामा उल्लेखित समयावधिभित्र

नलाग्ने

योजन कार्यान्वयन समिती

 

 

 

सह-न्यायाधिवक्ता

 

 

फोन नं. - ०२६-५२०२७९

फ्याक्स नं. - ०२६-५२०२७९

E-mail : dhankutapusawaka@gmail.com, hgao.dhankuta@ag.gov.np

URL:202.12.147.176/office?code=hgao-dhankuta

 

पुनश्चः यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।