मिति २०७५/०८/१९ गते महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूबाट Prosecution Journal पुस्तक विमोचन गर्नुहुँदै ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूबाट मिति २०७५/०८/१३ गते नवनिर्मित जिल्ला सरकारी वकील कार्यालय उदयपुरको शिलालेख अनावरण गर्नुहुँदै ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूबाट मिति २०७५/०८/१३ गते नवनिर्मित जिल्ला सरकारी वकील कार्यालय उदयपुरको उद्घाटन समारोहमा दिपप्रज्वलन गर्नुहुँदै ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूबाट मिति २०७५/०८/१३ गते नवनिर्मित जिल्ला सरकारी वकील कार्यालय उदयपुरको उद्घाटन समारोहमा ।

मिति २०७५ मंसिर १२ गते जिल्ला सरकारी वकील कार्यालय, मोरङ्गको भवन शिलान्यास गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू ।

सरकारी वकीलहरुका लागि राजश्व सम्बन्धी कानूनमा विशिष्टीकरण प्रशिक्षण कार्यक्रमको मिति २०७५/०८/०३ गते उद्घाटन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यू ।

श्री अग्निप्रसाद खरेल

महान्यायाधिवक्त्ता

नायव महान्यायाधिवक्त्ता

श्री खगराज पौडेल

श्री किरण पौडेल

श्री पद्मप्रसाद पाण्डेय

श्री नारायण प्रसाद पौडेल (का.मु.)

प्रवक्ता

प्रवक्ता
संजीवराज रेग्मी
सहन्यायाधिवक्ता
9841359467
sanjivregmi@ag.gov.np, sanjebregmi@yahoo.com

सूचना अधिकारी

सूचना अधिकारी
महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए महान्यायाधिवक्ताको कार्यालयको टोल फ्रि टेलिफोन नं. १६६०-०१-८८९९९ मा अथवा महान्यायाधिवक्ताज्यूको सचिवालयको ईमेलः ags@ag.gov.np सम्पर्क गर्नु हुन अनुरोध छ । मिति २०७५ भाद्र १ गते कार्यक्रम गर्ने सम्बन्धमा ।
वैज्ञानिक र बस्तुनिष्ठ अभियाेजन, अपराध स‌हिताकाे प्रभावकारी कार्यान्वयन भन्ने मूल नाराका साथ नेपालका सरकारी वकीलहरुकाे दाेस्राे राष्ट्रिय सम्मेलन २०७५ पाैष ८ देखि १० गतेसम्म काठमाडाै‌मा अायाेजना हुँदैछ ।

सूचना

वार्षिक कार्ययोजना सम्बन्धमा ।

साक्षी उपस्थिति गराउने सम्बन्धमा ।

दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुने सरकारी वकीलहरुको मनोनयन सम्बन्धमा ।

बेरुजु फर्छौट सम्बन्धमा ।

लगातार कारवाही र सुनुवाई सम्बन्धमा ।

वार्षिक कार्ययोजना सम्बन्धमा ।

सम्मेलनका सहभागी तथा पर्यवेक्षकहरुले पालन गर्नुपर्ने नियमहरु ।

राजस्वसम्बन्धी विशिष्टीकरण प्रशिक्षण कार्यक्रम, मनोनयन सम्बन्धमा

नेपालका सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन, २०७५ मा छलफल हुने विषयहरू ।

महिला तथा बालबालिकाको न्याय सम्बन्धी राष्ट्रिय कार्यशाला २०७५, को प्रतिवेदन र कार्यपत्रहरु ।

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको न्यायमा पहुँच सम्बन्धी अन्तरवार्ता कार्यक्रम ।

हेलो साक्षी कार्यक्रम

न्यायमा पहुँच कार्यक्रम अन्तर्गत अभियाेजन र अनुसन्धान लगायतका विषयमा संवाद ।

मिति २०७५/०८/२१ गते न्यायमा पहुँच कार्यक्रमको संवाद ।

मिति २०७५/०८/०७ गते न्यायमा पहुँच कार्यक्रमको संवाद ।

मिति २०७५/०७/२३ गते न्यायमा पहुँच कार्यक्रमको संवाद ।