सरकारी वकीलहरुकाे दाेस्राे राष्ट्रिय सम्मेलन २०७५ ।

“वैज्ञानिक र बस्तुनिष्ठ अभियाेजन, अपराध स‌हिताकाे प्रभावकारी कार्यान्वयन “ भन्ने मूल नाराका साथ नेपालका सरकारी वकीलहरुकाे दाेस्राे राष्ट्रिय सम्मेलन २०७५ पाैष ८ देखि १० गतेसम्म काठमाडाै‌मा अायाेजना हुँदैछ । साेही अनुसार सरकारी पक्ष समावेश भएका मुद्धाकाे पेशी व्यवस्थापन गर्न समन्वय गर्नु हुन सादर अनुराेध छ ।