महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए महान्यायाधिवक्ताको कार्यालयको टेलिफोन नं. ०१-४२००८००, ०१-४२००८१८ मा अथवा महान्यायाधिवक्ताज्यूको सचिवालयको ईमेलः ags@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
महान्यायाधिवक्ताको कार्यालयको ७४औं स्थापना दिवस समारोहमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुहुँदै सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाश सिंह राउतज्यू ।
महान्यायाधिवक्ताको कार्यालयको ७४औं स्थापना दिवस समारोहमा सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाश सिंह राउतज्यू ।
महान्यायाधिवक्ताको कार्यालयको ७४औं स्थापना दिवस समारोहमा सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू।
महान्यायाधिवक्ताको कार्यालयको ७४औं स्थापना दिवस समारोहमा सम्माननीय प्रधानन्यायाधीश, माननीय महान्यायाधिवक्ताज्यू लगायतसँग सामूहिक तस्बिर खिचाउँदै पुरस्कृत सरकारी वकील तथा कर्मचारीहरू।
२१औं निजामती सेवा दिवस, २०८१ को उपलक्ष्यमा महान्यायाधिवक्ताको कार्यालयद्धारा आयोजित शुभकामना आदानप्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू ।
मिति २०८१।०५।१९ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र ILO का Country Director Mr.Numan Ozcan बीच शिष्टाचार भेटधाट ।
मिति २०८१।०५।१६ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven, Chief of the Asia Pacific branch, Office of the High Commissioner for Human Rights (OHCHR) बीच महान्यायाधिवक्ताको कार्यालयमा शिष्टाचार भेटवार्ता ।
मिति २०८१।०४।३१ गते महान्यायाधिवक्ताको अध्यक्षतामा महान्यायाधिवक्ताको कार्यालयमा संघीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठक ।
महान्यायाधिवक्ताको कार्यालय अवलोकन पश्रात सरकारी वकीलहरूलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री श्री केपी शर्म ओलीज्यू ।
महान्यायाधिवक्ताको कार्यालय अवलोकन पश्रात सरकारी वकीलहरूलाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू ।